
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्दै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल । तस्बिरः प्रकाश सिलवाल, रासस, नयाँ दिल्ली
नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राष्ट्रपति भवनमा भारतीय ऊर्जा राज्यमन्त्री पियुष गोयल र आयुष राज्यमन्त्री श्रीपद् येस्सो नायकले अगल–अलग भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले भारत सरकारले दिएको सम्मान र सत्कारका लागि धन्यवाद दिँदै नेपालको ऊर्जा विकासमा सहकार्यका सम्भावना खोज्न आग्रह गरेका थिए ।
ती भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमला थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा भारतका लागि नेपाली राजदूत रञ्जित राय, भारतीय ऊर्जा सचिवलगायत सहभागी थिए ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता