
नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वा. सुशील कोइरालाको पार्थिव शरिरमा श्रद्धाञ्जलि दिन नेपाल आउनु भएकी भारतिय विदेश मन्त्री शुष्मा स्वराज पुष्प गुच्छाले श्रद्धाञ्जलि अर्पण गर्दै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २६ माघ । दिवङ्गत नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज अपराह्न यहाँ आउनु भएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज आजै साँझ स्वदेश फर्कनु भएको छ ।
यहाँ उत्रेलगत्तै उहाँले दशरथ रङ्गशालामा पुगेर दिवङ्गत नेता कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
छोटो भ्रमणका क्रममा विदेशमन्त्री स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको सङ्क्षिप्त भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’