काठमाडौँ, १९ माघ । युरोपेली आयोग र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नेपालका भूकम्प प्रभावित नौ जिल्लाका बालबालिकाको शैक्षिक पूर्वाधार विकासका लागि ४० लाख युरो सहयोग गर्ने भएका छन् ।
सो सहयोबाट कुल ६५० अस्थायी सिकाइ केन्द्र स्थापना, अत्यावश्यक पाठ्यसामग्री प्रदान, शिक्षकलाई मनो–सामाजिक परामर्शसम्बन्धी तालिम सञ्चालन हुनेछन् । ती कार्य नुवाकोट, ओखलढुङ्गा, रामेछाप, रसुवा, सिन्धुली र सिन्धुपाल्चोक, गोरखा, काभ्रे, मकवानपुरका जिल्ला प्रशासन र जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा हुने युनिसेफले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल