लण्डन । पोखरेली मंच युकेको अध्यक्षमा मानप्रसाद गुरुङ निर्वाचित भएका छन् ।
मंचको शनिबार युकेमा सम्पन्न अधिवेसनले उपाध्यक्षमा अम्बिका खड्का र वाचस्पति रेग्मी, महासचिवमा करम गुरुङ, सहसचिव पवित्रा गुरुङ, कोषाध्यक्षमा ओमकार अधिकारी, सहकोषाध्यक्षमा मधु गौचनलाई चुनेको छ ।
सदस्यहरुमा विक्रम मल्ल, ईश्वर आले, नन्द ब्यांग्बो, शान्ति गुरुङ, भोजेन्द्र गुरुङ, ललित गुरुङ, उज्जवल भण्डारी, भिसन गुरुङ, भीम महेन्द्र गुरुङ, रामजी बराल, तेजमान गुरुङ र दुर्गा गुरुङ चुनिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानाध्यापक एकेन्द्र गुरुङ हुनुहुन्थ्यो भने निर्वाचन समितिमा रमेश बाँस्तोला, नरजंग गुरुङ र राजनकुमार क्षेत्री हुनुहन्थ्यो ।
अध्यक्ष चन्द्रबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमलाई शुभकामना दिनेहरुमा पूर्व अध्यक्ष, मुख्य अतिथि एकेन्द्र गुरुङ, रमेश बाँस्तोला, राजनकुमार क्षेत्री, नरजंग गुरुङ, विश्वजंग गुरुङ र दीपक गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा सल्लाहार मोहन थापाको उपस्थिति थियो ।
कार्यक्रममा नन्दकुमारी गुरुङले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन्
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]