बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: २२:०७ | UK Time: 17:22

लन्डनमा पृथ्वी जयन्ती मनाइने

वीनेपाली
२०७२ मंसिर १३ गते २३:५०

10931201_10152942892621628_6790918538790868987_o

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । उसले आगामी २७ पुष अर्थात ११ जनवरी, २०१६ का दिन ब्लु अर्किड रेष्टुरेन्ट, लन्डनमा कार्यक्रम गर्न लागेको हो ।

संगठनले कार्यक्रममा सहभागिता जनाइदिन बेलायतस्थित सामाजिक र जातीय संघसंस्थाका प्रतिनिधि एवं अन्य प्रवुद्ध वर्गमा अनुरोध समेत गरेको छ ।

नेपालमा लोकतन्त्रपछि पृथ्वी जयन्ती मनाउने परम्परा विलिन हुंदै गएपनि संस्थाले लन्डनमा सन् २०१० देखि वर्षेनी मनाउंदै आएको छ । नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक हुने विश्वास आयोजकलाई छ ।

थप जानकारीको लागी सम्पर्क:
Bharat Chhetry Mob: 07828289602,
Uttam Kumar Khadka:07950380230
Narayan Adhikari Mob: 07446833450
Chetman KC Mob: 07414727048
Prakash Singh Mob: 07908704584
Reetesh Shah Mob: 07918556952
Gunman Sing Karki :Mob 07588391393
Suraj Karki Mob:07940743962

मिति : 27 पुस 2072 (११ जनवरी 2016 Monday)
समय : 1230 Hrs
स्थान : The Engineer Pub & Restaurant
500 Ruislip Road Northolt Middlesex UB5 6AT

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक