लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । उसले आगामी २७ पुष अर्थात ११ जनवरी, २०१६ का दिन ब्लु अर्किड रेष्टुरेन्ट, लन्डनमा कार्यक्रम गर्न लागेको हो ।
संगठनले कार्यक्रममा सहभागिता जनाइदिन बेलायतस्थित सामाजिक र जातीय संघसंस्थाका प्रतिनिधि एवं अन्य प्रवुद्ध वर्गमा अनुरोध समेत गरेको छ ।
नेपालमा लोकतन्त्रपछि पृथ्वी जयन्ती मनाउने परम्परा विलिन हुंदै गएपनि संस्थाले लन्डनमा सन् २०१० देखि वर्षेनी मनाउंदै आएको छ । नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक हुने विश्वास आयोजकलाई छ ।
थप जानकारीको लागी सम्पर्क:
Bharat Chhetry Mob: 07828289602,
Uttam Kumar Khadka:07950380230
Narayan Adhikari Mob: 07446833450
Chetman KC Mob: 07414727048
Prakash Singh Mob: 07908704584
Reetesh Shah Mob: 07918556952
Gunman Sing Karki :Mob 07588391393
Suraj Karki Mob:07940743962
मिति : 27 पुस 2072 (११ जनवरी 2016 Monday)
समय : 1230 Hrs
स्थान : The Engineer Pub & Restaurant
500 Ruislip Road Northolt Middlesex UB5 6AT
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित