लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले दीपावलीका अवसरमा एक शुभकामना सन्देश दिएका छन् । भिडियो मार्फत उनले शुभकामना बांडेका हुन् ।
क्यामरुनले सन्देशमा दीपावली पर्व ब्रिटेनको नेशनल क्यालेन्डरको एक महान पर्वका रुपमा रहेको उल्लेख गर्दै हिन्दू, शिख, जैन, बुद्धिष्ट सबै समुदायले ब्रिटेनलाई विश्वकै वहुसंस्कृति झल्कने प्रजातान्त्रिक मुलुक बनाएको चर्चा गरेका छन् ।
हेर्नुहोस् भिडियो (भिडियो साभार: प्रधानमन्त्रीको कार्यालय)
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता