लन्डन । लन्डनस्थित नेपाली दूतावासले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) बनाउने समयसीमा अब धेरै नभएकाले जतिसक्दो छिटो बनाउन बेलायतस्थित नेपाली समुदायमा आग्रह गरेको छ । शुक्रवार एक सूचना मार्फत दूतावासले अन्तर्राष्टिय नागरिक उड्ययन प्राधिकरणको प्रावधान बमोजिम हस्तलिखित राहदानीको वहाल अवधि यही नोभेम्बर २४, २०१५ सम्म मात्र रहेको जनाउंदै त्यस अगावै एमआरपी आवेदन दिन सूचित गरेको हो ।
दूतावासले नोभेम्बर २४ पछिको वाध्यकारी नियमलाई मध्यनजर गर्दै असहज परिस्थितिको सामना गर्न नपरोस् भन्ने अभिप्रायले हस्तलिखित राहदानीवाहक नेपाली नागरिकलाई बनाइहाल्न ताकेता गरेको छ ।
समयमै एमआरपी बनाउन नसके विदेशमा अवैध हुन सक्ने चेतावनी समेत दूतावासले दिएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]