लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले विजयादशमी तथा दीपावली शुभकामना सांझ गर्ने भएको छ । आगामी ७ नोभेम्बर शनिवार सांझ नर्थवेष्ट केन्ट कलेज हल डार्टफोर्डमा कार्यक्रम हुन लागेको कम्युनिटी अध्यक्ष राजेश पाठकले जनाए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परीक्षामा उत्तिर्ण हुने वालवालिकालाई पुरस्कार वितरण र दशैंतिहार शुभकामना आदानप्रदान हुने कम्युनिटीले जनाएको छ ।
कार्यक्रममा स्थानीय सांसद, काउन्सिलरहरु, मेयर, उपमेयर लगायत नेपाली समाजका अगुवाहरुलाई निम्त्याइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल