
लन्डन । नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनमा बेलायतले दुःख व्यक्त गरेको छ ।
बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले कोइरालाको निधनले आफू दुःखी भएको बताएका छन् । स्वायरले एक शोक वक्तव्यमा मृतात्माको चीर शान्तिको कामना गर्दै देशको संविधान जारी गर्न कोइरालाले अतुलनीय भूमिका निर्वाह गरेको स्मरण इतिहासले गरिरहने पनि उल्लेख गरेका छन् ।
मंगलबार दिवंगत भएका कोइरालाको बुधवार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
यसैबीच, लन्डनस्थित नेपाली दूतावासले कोइरालाप्रति समवेदना प्रकट गर्न इच्छुकलाई बिहीबार र शुक्रवार दुई दिन शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय