लण्डन । ग्रेटर रेडिङ्ग नेपाली समाजले नेपाली भाषा कक्षा संचालन गर्ने भएकाे छ ।
समाजकाे गत आइतबार, जनवरी ३१, २०१६ मा बसेको कार्यसमितिको बैठकले १२ फ्रेवुअरीदेखि नेपाली भाषा कक्षा संचालन गर्ने निर्णय गरेकाे हाे ।
कक्षा संचालन वायरहाउस, ईस्ट रेडिङ्गमा संचालन गरिने छ । साे कक्षामा छाेराछाेरीलाई पठाइदिनहुन समाजले अभिभावकसमक्ष अनुराेध गरेकाे छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा