
लन्डन । संखुवासभा तमु समाज बेलायतले २ जनवरी, २०१६ का दिन डार्टफोर्डमा ल्होछार मनाउने भएको छ । बिहान १० देखि सांझ १० बजेसम्म टेम्पलहिल स्क्वायरमा ल्होछार मनाउने तयारी गरिएको आयोजकमध्ये एक बाबुराम गुरुङ्ले जनाए ।
तमु सम्वत २०४२ (भेड़ा वर्ग) को विदाइ गर्दै नयाँ सम्बत २०४३(बाँदर वर्ग) लाई स्वागत गर्न कार्यक्रम गरिएको हो ।
समाजले कार्यक्रममा उपस्थित भइदिन समस्त संखुवासभालीसमक्ष अनुरोध गरेको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा