लन्डन । गैर अावासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले डिसेम्बरकाे अन्तिम साता बेलायत अाउने भएका छन् ।
नेपालमा निर्माण हुँदै गरेकाे एनअारएन भवन निर्माणका लागि अावश्यक काेष संकलन कार्यलाई पूर्णता दिन घले युके अाउन लागेकाे संघले जनाएकाे छ ।
संघका प्रवक्ता खुशी लिम्बुले विश्का अन्य सबै राष्ट्रिय समन्वय परिषदहरूले उक्त बृहत याेजनाका निम्ति रकम जम्मा गरी केन्द्रमा पठाउने कार्य गरिसक्दा पनि एनअारएन युकेले भने अझै बाँकी राखेकाले त्यसलाई पूर्णता दिन घले दम्पति बेलायत अाउन लागेकाे बताए ।
घले दम्पतिको बेलायत भ्रमणका अवसरमा एनअारएन युकेले डिसेम्बर २८ तारिखका दिन अल्डरसटमा एक विशेष कार्यक्रम गर्ने भएकाे छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा