लन्डन । तमुधिं यूकेबाट अलग्गिएर तमु समाज बेलायत गठन गरेका लन्डनका तमुहरुले ल्होछार पनि बेग्लै मनाउने भएका छन् । तमुधिं यूकेले २ जनवरीमा रेडिंगस्थित रिभर मेड लिजर सेन्टरमा ल्होछार गर्ने तय गरेकै दिन तमु समाज बेलायतले पनि लन्डनस्थित ह्यारो लिजर सेन्टरमा ल्होछार मनाउने भएको हो ।
धार्मिक पूजा, नृत्य, गायन, आजीवन सदस्यहरुको सम्मान र डिनरसहित तमु समाजले ल्होछार मनाउने तयारी गरेको छ ।
सन् २००७ मा स्थापित तमुधिं लन्डन इकाइकै पदाधिकारी संलग्न भएर सन् २०१२ मा तमु समाज बेलायत भएको थियो । अहिले तमु समाज बेलायत युके च्यारिटीमा दर्ता छ । समाजको लन्डनमा बेग्लै प्रभाव छ अहिले ।
सामाजिक काम गर्न यूके च्यारिटी कमिसनमा दर्ता भएपछि तमु समाज बेलायत बनाइएको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुंगले जनाए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा