लण्डन । युरोपियन युनियनले कोरोनाविरुद्ध फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरस विरुद्धको खोपलाई युरोपमा लगाउन अनुमति दिएको छ ।
युनियनले सोमबार सो अनुमति दिएको हो ।
युरोपियन मेडिसिन्स एजेन्सीको सिफारिसपछि युनियनले सो अनुमति दिएको बताएको छ। युनियनले सर्वसाधारणलाई खोप लगाउन शसर्त अनुमति दिएको प्रष्ट गरेको छ ।
युनियनले युरोपभरमा छिट्टै खोप लगाउन शुरु गरिने बताएको छ ।
युनियनकी अध्यक्ष उर्सल भोन डर लियनले युरोपभर एकैदिन खोप उपलब्ध हुने बताएकी छिन् ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा