किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित
लन्डन । किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष बुताङ राई निर्वाचित हुनुभएको छ । आइतबार १४ सेप्टेम्बर २०२५ मा सियोलमा सम्पन्न भएको संस्थाको १३ औं महाधिवेशन बाट सन्तोषको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष छत्र राई, उपाध्यक्षहरुमा लरेन्स राई, प्रदीप राई,सन्तोष राई, उपाध्यक्ष प्रदीप सागर र महिला उपाध्यक्षमा रुस्मिता राई … Continue reading किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed