तमु समाज युकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित

लण्डन । तमु समाज युकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित भएका छन् । समाजको आइतबार लण्डनमा सम्पन्न छैटौँ महाधिवेसन तथा १४ ओैं साधारणसभाले उहाँको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको प्रथम उपाध्यक्ष हर्कबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा भीमबहादुर गुरुङ  र तृतीय उपाध्यक्षमा बिन्दु घले, महासचिवमा धरम बल गुरुङ, सचिवमा सुबा घले, कोषाध्यक्षमा खेमबहादुर … Continue reading तमु समाज युकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित