फोनिज युकेको महासचिवमा भिमल राई

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् । समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो … Continue reading फोनिज युकेको महासचिवमा भिमल राई