कोरोनालाई जितेकी एक नर्सको अनुभव

आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभवहरु हजुरहरु सामु साट्न चाहन्छु । सुन्दर चरीहरुको मधुर अनि सुन्दर चिरबिर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु साथै मेरो आफ्नो त्यो अवस्थमा गुज्रेका अनुभवहरु बांड्न मेरा अक्षरहरु आतुर छन्, यो उषामा आज । जीवन जिउंदै जाँदा हरेक उकाली ओराली पार गर्नु सृष्टिको देन हो । मेरो … Continue reading कोरोनालाई जितेकी एक नर्सको अनुभव