तमु समाज युकेले भव्य रुपले मनायो तमु च्यु ल्होछार

लन्डन । तमु समाज युकेले तमु तथा नेपालीहरुको महान सांस्कृतिक पर्व ल्होछार/ल्होसार भब्य रुपमा मनाएको छ । गत शनिबार ४ जनवरी २०२० मा लण्डनस्थित हयारो लेजर सेन्टर बाइरोन हलमा ल्होछार/ल्होसार मनाइएको हो । लन्डन बरो अफ हयारोका डेपुटी मेयर काउन्सिलर घजान्फर अलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृहत कार्यक्रमको उद्घाटन प्रमुख अतिथी अली र समाजका अध्यक्ष … Continue reading तमु समाज युकेले भव्य रुपले मनायो तमु च्यु ल्होछार