ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलमा डा. अधिकारी

लन्डन । बेलायतस्थित प्राज्ञहरुको एउटा संस्था ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (प्रज्ञा परिषद) मा नयां नेतृत्व चयन भएको छ । गत १६ देखि १७ अप्रिलसम्म डरहाम युनिभर्सिटीमा आयोजित नेपाल अध्ययन दिवस (नेपाल कन्फेरेन्स) का अवसरमा भएको परिषदको साधारणसभाले अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो तथा नेपाल अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. कृष्ण अधिकारीलाई अध्यक्ष चुनेको हो । … Continue reading ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलमा डा. अधिकारी