सोमबार, कार्तिक ३ २०७७ | Mon, October 19, 2020
नेपालको समय: २२:१२ | UK Time: 17:27

बेलायतमा २७ नोभेम्बरका दिन हुन लागेको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ अब समूहमात्र होइन, एक्लैले पनि प्रतिष्पर्धा गर्न पाउने

अब १५ वर्ष माथिकाले यसमा प्रतिष्पर्धा गर्न पाउने,

प्रतियोगिताको दर्ता समयसीमा १० नोभेम्बरसम्म

अडिसन १२ नोभेम्बर बिहान १० देखि ३ बजेसम्म प्रिन्सेस हल अल्डरसटमा,

अडिसनमा जुनसुकै गीतमा एउटा नाच देखाउनुपर्नेछ ।

नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर

प्रतियोगितामा प्रथम हुनेले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड पुरस्कार र प्रमाणपत्र पाउने

सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने प्रतियोगितामा नेपालका लोकप्रिय नायक नायिका प्रियंका कार्की र दयाहाङ राईको समेत प्रस्तुति रहने

बेलायतमा रहेका नेपाली युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखिएको छ ।

 

आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेड

फेसबुक