यही आउदो २१ मे २०१६,शनिवारका दिन मगर संघ यु केद्वारा आयोजना गरिने २५६०औ बुद्ध जयन्ती समारोह(विशाक डे ) भव्यताका सफल बनाउन सम्पूर्ण महानुभवहरुमा हार्दिक अनुरोध गर्दछौ ।
नेपाल बाट पाल्नु हुने श्रद्य भिक्क्षु टिलोक ( ओम राना मगर )को प्रमुख आतिथ्य तथा लुम्बिनी बुद्ध विहारका भिक्क्षु ईन्द्रशकको बिशेष उपस्थितिमा हुन गई रहेको उक्त पुण्य कार्यक्रममा स-परिवार उपस्थित भई ,नेपाली पहिचान ,नेपालिको गौरव सम्पूर्ण प्राणी जगतको भलो चाहने भगवान बुद्धको यस् गरिमामय दिन भव्यताका साथ मनाऔ ।
कार्यक्रमको रुप रेखा
१) बिहान बुद्द पूजा -श्रद्य भन्ते टिलोक ,श्रद्य भन्ते ईन्द्रशक तथा सम्पूर्ण धम्म मित्र हरुबाट
२) श्रद्य भन्न्ते तिलोक ज्युबाट बुद्ध दर्शन सम्बन्धी प्रवचन
३) श्रदय भन्ते ज्युबाट पुण्य अनुमोदन
कार्यक्रम हुने स्थान
-बुद्ध जयन्ती प्रचार प्रसार समिती
-आयोजक मगर संघ यु के ,मगर बुद्धिस्ट सोसाइटी यु के
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने