बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: १९:३० | UK Time: 14:45
हार्दिक निमन्त्रणा !

यही आउदो २१ मे २०१६,शनिवारका दिन मगर संघ यु केद्वारा आयोजना गरिने २५६०औ बुद्ध जयन्ती समारोह(विशाक डे ) भव्यताका सफल बनाउन सम्पूर्ण महानुभवहरुमा हार्दिक अनुरोध गर्दछौ ।

नेपाल बाट पाल्नु हुने श्रद्य भिक्क्षु टिलोक ( ओम राना मगर )को प्रमुख आतिथ्य तथा लुम्बिनी बुद्ध विहारका भिक्क्षु ईन्द्रशकको बिशेष उपस्थितिमा हुन गई रहेको उक्त पुण्य कार्यक्रममा स-परिवार उपस्थित भई ,नेपाली पहिचान ,नेपालिको गौरव सम्पूर्ण प्राणी जगतको भलो चाहने भगवान बुद्धको यस् गरिमामय दिन भव्यताका साथ मनाऔ ।

कार्यक्रमको रुप रेखा
१)  बिहान बुद्द पूजा -श्रद्य भन्ते टिलोक ,श्रद्य भन्ते ईन्द्रशक तथा सम्पूर्ण धम्म मित्र हरुबाट
२‌)  श्रद्य भन्न्ते तिलोक ज्युबाट बुद्ध दर्शन सम्बन्धी प्रवचन
३)  श्रदय भन्ते ज्युबाट पुण्य अनुमोदन

कार्यक्रम हुने स्थान

बुद्द नेपालमा जन्मेको भनेर मात्र नबसौ
बुद्ध शिक्षा घर घरमा जन जनमा फैलाऔ
नेपाली पहिचान बुद्ध धर्मको प्रचार गरी बिस्वो भर फैलाऔ
तमाम कुरिती, कुसन्स्कार ,अन्धबिश्वास आजै देखी तन मन देखी फालौ
२५६० औ बुद्ध जयन्ती भव्यताका साथ मनाई नेपाली हुनुको गौरव गरौ
सम्पूर्ण नेपालीको पहिचान जोगाऔ
२१ मे मा लन्डन जाऔ ,बुद्ध जयन्ती समारोह भव्यताका साथ सफल पारौ ।

-बुद्ध जयन्ती प्रचार प्रसार समिती
-आयोजक मगर संघ यु के ,मगर बुद्धिस्ट सोसाइटी यु के

buddha

 

फेसबुक