शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०२:४४ | UK Time: 20:59

सहमति भांड्न खोज्नेलाई कानुनी कठघरामा उभ्याउने कंडेलको चेतावनी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष महेन्द्र कंडेलले गत वर्ष २९ सेप्टेम्बर २०१३ का दिन लन्डनस्थित नेपाली दूतावासमा भएको सहमति भांड्ने र तोड्ने प्रयास गरिए सम्वन्धित व्यक्तिहरुलाई बेलायती कानुनअनुसार अदालतको ढोकासम्म पुर्याउने चेतावनी...

टेकवीर मुखियालाई सम्मान, भूपाल राईलाई पुरस्कार

लण्डन । यसवर्षको प्रतिभा सम्मान कलाकार टेकवीर मुखियालाई र प्रतिभा पुरस्कार साहित्यकार भूपाल राईलाई दिइने भएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको यहाँ हालै बसेको बैठकले मुखिया र राईलाई सम्मानित र पुरस्कृत निर्णय गरेको...

हाङपाङ समाज युकेले विद्यालयलाई जुटायो १५ लाख सहयोग

लण्डन । ताप्लेजुङ जिल्लास्थित हाङपाङ गाविसबाट युकेमा आई बसोबासरतहरुको संस्था हाङपाङ समाज युकेले विद्यालय भवन निर्माणका लागि १५ लाख रुपियाँ सहयोग जुटाएको छ । ताप्लेजुङ जिल्लाकै पुरानोमध्ये एक हाङपाङ स्कुल भनेर चिनिने सरस्वती उच्च...

बाहिर गोर्खा प्रदर्शन, भित्र संसदीय वहस

लन्डन । आज बेलायतको मौसम अलिक चिसो छ, तर यतिखेर भूपू गोर्खाहरुमा बेग्लै उमंग छ । बिग्रदों मौसम ख्याल नगरि सयौंं भूपू गोर्खा र तिनका परिवार किङ जर्ज सालिक सामुन्ने एकत्रित भइरहेका छन् ।...

अब कसले सम्हाल्ला नर्सिङ एसोसिएसनको जिम्मेवारी ?

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन, यूकेको आगामी १४ सेप्टेम्बरका दिन एबीआइ कलेज लन्डनमा हुने वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा छ । उक्त साधारणसभाले नयां कार्यसमिति चयन गर्ने भएकाले यसपटकको साधारणसभालाई विशेष चासोका साथ हेरिएको...

पत्रकार घिमिरे र मानवअधिकारकर्मी उपाध्याय रिहा, परिवारमा खुशी

कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं बृत्तचित्र बनाउन बेलायतबाट कतार गएका दुई नेपाली पत्रकार गुणदेव घिमिरे र मानव अधिकारकर्मी कृष्ण उपाध्याय कतारी जेलबाट सकुशल रिहा भएका छन् । गिरफ्तार भएको ९ दिनपछि उनीहरु रिहा...

चार पूर्व गोर्खालाई क्विन्स ग्यालान्ट्री

बेलायतकी महारानीले उदाहरणीय बहादुरी प्रदर्शन गर्ने चार पूर्व ब्रिटिस गोर्खा सैनिकलाई द क्विन्स ग्यालान्ट्री मेडल(क्युजिएम) प्रदान गरेकी छिन् । मेडल प्राप्त गर्ने पूर्व गोर्खाली सैनिकमा दीपककुमार थापा, जंगबहादुर गुरुङ, जीतमान सारु मगर र श्यामकुमार...

पर्वत सोसाइटी युकेको साधारणसभाको तयारी पूरा

बेलायत । पर्वत वेलफेयर सोसाइटी युकेको सेप्टेम्बर १४ का दिन हुने साधारण सभाको तयारी पूरा भएको सोसाइटीले जनाएको छ । फार्नब्रोको दियाली इण्डियन रेष्टुरेण्टमा बसेको सोसाइटीको बैठकले साधारणसभाका आवश्यक तयारी पूरा गरेको हो ।...

किरात याक्थुङ चुम्लुङ युकेमा काजिमान

लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा काजिमान याक्सो निर्वाचित भएका छन् । चुम्लुङको शनिबार लण्डनमा सम्पन्न आठौा अधिवेसनले याक्सोको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाा कार्यसमिति चयन गरेको हो । याक्सोले आफ्ना प्रतिस्पर्धी छत्र...

बेलायतवासी चार्टर्ट एकाउन्टेन्ट ओझाले स्थापना गरे छात्रवृत्ति

लन्डन । बेलायतमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट शैलेश ओझा (एसीसीए, एफसीसीए) ले आफू एसएलसीसम्म पढेको स्कुलका लागि छात्रवृत्ति स्थापना गरिदिएका 
छन् । साउथ योर्कसायरस्थित डंककाष्टर बस्ने ओझाले जनता मा.वि. 
इटहरी सुनसरी १ बाट एसएलसी उत्तिर्ण...

दसैँ तिहार रमझम प्रवासी मञ्चसंग

लन्डन । हिन्दुहरुको महान चाड बडा दशैँ तथा तिहार प्रवासी नेपाली मञ्च युकेले बेलायतमा देउसी तथा भैलो कार्यक्रम गरि मनाउन लागेको छ । लन्डन  ह्यारो फुटवल क्लबमा भब्य कार्यक्रम आयोजना गरि मनाउन लागिएको हो । देउसी भैलो...

पत्रकार घिमिरे र मानवअधिकारकर्मी उपाध्याय कतारी जेलमा रहेको पुष्टी

लण्डन । कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं बृत्तचित्र बनाउन बेलायतबाट कतार गएका दुई नेपाली कतारी जेलमा सकुशल रहेको औपचारिक रुपमा पुष्टी भएको छ । बेलायतको विदेश मन्त्रालयले उपाध्याय र घिमिरेको परिवारलाई इमेल र फोन...
फेसबुक