बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २२:१७ | UK Time: 16:32

यसरी विलम्ब हुन्छ लन्डन दूतावासबाट एमआरपी लिन

लन्डन । आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले लन्डन दूतावासमा एमआरपी लिनेहरुको भिड बढेको बढ्यै छ । हालसम्म करिब २५ हजार एमआरपी जारी गरिसकेको दूतावासले थप ४०...

ब्रुनाइको सुल्तानकहाँ जागिर लाइदिने भन्दै ठग्ने पूर्वगोरखा अदालतमा पेश

लण्डन । ब्रुनाइको सुल्तानकोमा जागिर लाइदिने भन्दै पूर्व गोरखाहरुलाई ठग्ने एक पूर्व गोरखालाई बेलायतको अदालतमा पेश गरिएको छ । फार्नब्रो ल्याङकास्टर वेका ३३ वर्षीय पूर्व गोरखा सदीप गुरुङले पूर्व गोरखाहरुबाट २५ हजार पाउण्ड ठगी...

बेलायतमा अब पालो अल्बाट्रोस् र दिव्या सुव्वाको

लन्डन । इलाइट इभेन्ट्सले बेलायतमा पहिलो पटक पप गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस्संग  लाइभ कन्सर्ट वीथ डान्सपार्टी गर्ने भएको छ । आगामी २० डिसेम्बर सांझ सेन्ट्रल लन्डनको चर्चित थिएटर ट्रोक्सीमा कन्सर्ट हुन...

नेपलिज नर्सिङ एसोसिएसनका भावी योजना सार्वजनिक

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन, यूकेको चौंथो कार्यसमितिको पहिलो बैठक अक्टोबर ११ तारिख साउथइष्ट लन्डनमा सम्पन्न भएको छ । एसोसिएसनकी नवनिर्वाचित अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले भावी कार्यक्रम तय, सल्लाहकार तथा सदस्यहरु मनोनयनसहित...

संसदीय प्रतिवेदन तयार, भूपू गोर्खाहरुको समान पेन्सन माग छायांमा

लन्डन । ब्रिटेनको सर्वदलीय संसदीय समितिले भूपू गोर्खा सम्वन्धि विद्यमान असमानता 
एवं समस्याबारे छानवीन गरि तयार पारेको प्रतिवेदन अपेक्षा विपरित हुने भएको छ । भूपू गोर्खाहरुले प्राथमिकताका साथ राखेको गोरा सरह समान पेन्सन माग...

मनोज गजुरेलले युकेमा देउसी खेल्ने

लण्डन ।  नयाँ पुस्ताका चर्चित हास्यकलाकार मनोज गजुरेलले यस वर्षको तिहारमा युकेमा देउसी घन्काउने भएका छन् । प्रवासी नेपाली मन्च बेलायतले यही अक्टोबर २२ मा लन्डनको ह्यारो फुटबल क्लबमा आयोजना गरेको दशै – तिहार...

दबाबमा सम्झौता गर्न लगाइयो : योगेन, सम्झौता मान्दिन भन्नुको अर्थ छैन्ः कँडेल

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष योगेन क्षेत्रीले आफैंले गरेको सहमतिलाई कथित भन्दै नमान्ने घोषणा गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति मार्फत क्षेत्रीले गत २९ सेप्टेम्बर २०१३ मा बेलायतस्थित नेपाली दूतावासमा...

चाल्टर्न समाजको कार्यक्रममा मनोज गजुरेलले हँसाउने

लण्डन । चाल्टर्न नेपाली समाजले नेपालबाट आएका प्रख्यात हास्यकलाकार मनोज गजुरेलका साथमा दशैँ तिहार शुभकामना साँझ गर्ने भएको छ । आगामी १९ अक्टोबर आइतबार साँझ चाल्टर्नस्थित मेरिडिएन स्पोर्ट्स क्लबमा हुने सो कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलसहित...

समाचारपछि उल्टो साइकल यात्रीले पाए सहयोग

  लन्डन । आर्थिक अभावले थप गन्तव्य जान नसकि लन्डनमै अलपत्र परिरहेका विश्व साइकल यात्रीले सहयोग पाएका छन् । हाल लन्डन दूतावासमा शरण लिइरहेका उल्टो साइकल यात्री वीरेश दाहालसहितको टोली आर्थिक अभावले लन्डनमै विचल्ली...

गढीमाई मेलामा बली रोक्न लुम्लेको आग्रह

लन्डन। गोर्खा अधिकार आन्दोलनकी अभियन्ता अभिनेत्री जोना लुम्लेले नेपालको बारा जिल्लामा मनाइने गढीमाई मेलामा दिइने बली रोक्न आग्रह गरेकी छन्। लन्डनस्थित नेपाली दूतावासअघि शनिबार भएको प्रदर्शनको नेतृत्व गरेकी लुम्लेले बली रोक्न माग गर्दै ज्ञापनपत्र...

नेपाली टिभीको निर्देशकमा श्रेष्ठ

लन्डन । बेलायतबाट प्रसारण हुने नेपाल बाहिरकै एक मात्र स्याटेलाइट टि.भी नेपाली टेलिभिजनको निर्देशक तथा सम्पादकमा सञ्चारकर्मी कुशल श्रेष्ठ नियुक्त भएका छन् । बेलायतमै बसेर लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय श्रेष्ठलाई नेपाली टेलिभिजनले निर्देशकको...

इभेन्ट मैत्रीपूर्ण फुटबल, मिसन समायोजन

यो त्यही बेलायती वस्ती हो, जहां स्थानीयसंग नेपाली समुदायको बेमेल थियो । मन्त्री नै आफ्नो क्षेत्रमा नेपाली जनसंख्या बढेर समस्या थपिएको शिकायत गर्थे प्रधानमन्त्री डेभिड क्यामरुनसमक्ष । स्थानीय युवा नारा जुलुसमा निस्कने माहोल बन्यो,...
फेसबुक