बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ०९:१२ | UK Time: 04:27

नेपालले जित्यो एसीसी यु-१६ प्रिमियर उपाधि

नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा...

एसिसी यु–१६ क्रिकेटमा नेपालको चौथो जीत

  काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र...

बडी बिल्डिङ प्रतिष्पर्धामा विसन गुरुङ च्याम्पियन

लन्डन । यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको दोश्रो बडी बिल्डिङ प्रतियोगितामा विसन गुरुङ च्याम्पियन भएका छन् । सामुयल कोडी स्पोर्टस् सेन्टर फार्नवोरोमा आइतबार आयोजित प्रतियोगितामा अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै...

युथ च्यारिटीमा आकर्षणका केन्द्र बने क्रिकेटर खड्का

लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा...

लन्डनमा सहयोग जुटाउंदै क्रिकेटर पारस

  लन्डन । निजी भ्रमणमा सुटुक्क लन्डन आइपुगेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साता दिनको बेलायत भ्रमणलाई केवल ‘होलिडे’ मा सिमित राखेनन् । बरु नेपालको क्रिकेट विकासका लागि सम्भाव्य सहयोग जुटाउन व्यस्त रहे...

क्रिकेटर खड्का लन्डन आउंदै

लन्डन । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आज सांझ लन्डन उत्रदैंछन् । छोटो भ्रमण भएपनि बेलायत रहंदा युवा क्रिकेटर खड्काले नेपालको क्रिकेट विकासमा बल पुग्ने केही महत्वपूर्ण छलफलमा सहभागी हुने कार्यक्रम छ ।...

नखिपोट ब्याडमिण्टन युकेको समर भेला

लण्डन । नखिपोट ब्याडमिण्टन एसोसिएसन, युकेको समर भेला हालै सम्पन्न भएको छ । एसोसिएसनको युके शाखाकी अध्यक्ष कृष्णा पुनको अध्यक्षतामा आर्मी ग्यारिजन अल्डरसटमा भएको भेलाको पहिलो चरणमा नखिपोट ब्याण्डमिण्टन सर्कल नेपालका अध्यक्ष क्याप्टेन जगतराम...

कमनवेल्थ खेलमा इंग्ल्याण्डको अग्रता

लण्डन । स्कटल्याण्डको ग्लास्गोमा जारी पूर्व र वर्तमान ब्रिट्रिश शासित मुलुकहरुको राष्ट्रमण्डलीय खेल कमनवेल्थको पदक तालिकामा इंग्ल्याण्डले अग्रता लिएको छ । खेल समापन हुन तीन दिन बाँकी रहँदा (यो समाचार तयार पार्दासम्म) इंग्ल्याण्डले ४२...

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई सात पदक

लन्डन । बेलायतमा आयोजित अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा नेपालले सात पदक जितेको छ । रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्स्मा आयोजित दुई दिने दशौं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र तीन कास्य...
फेसबुक