बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २३:५० | UK Time: 18:05

संघीयता नै प्रमुख चुनाैती

काठमाडौं, एक वर्षभित्र संविधान निर्माण गर्ने भनि बाचा गरेको प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनर्संरचनाको विषय प्रमुख चुनाैतीको विषय बन्ने देखिएको छ । प्रमुख दलहरु नेपाली कांग्रेस नेकपा एमाले र एकृकीत नेकपा माओवादीबीच प्रदेश निर्माण...

राष्ट्रिय झण्डाको कीर्तिमानको तयारी

काठमाडौमा मानव निर्मित राष्ट्रिय झण्डा बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी शुरु भएको छ । कीर्तिमान निर्माणका लागि नेपाली समयअनुसार शनिबार बिहान सैनिक मञ्च टुडिँखेलमा कार्यक्रम आयोजना गरिनेछ। ‘नेपाली जो जहाँ...

एनआरएनए यूकेमा कंडेल र क्षेत्रीको जुहारी तीव्र

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका कार्यकारी अध्यक्ष योगेन क्षेत्री र सहअध्यक्ष महेन्द्र कंडेलवीच जुहारी तीव्र भएको छ । एक एक बर्षको कार्यकाल कार्यान्वयन गर्ने बेला नजिकिंदै जांदा दुवै पक्षवीच जुहारीले तीव्रता लिएको...

फूर्सदिला भूपू गोर्खा वृद्धवृद्धालाई गफिने प्रवन्ध

लन्डन । आवासीय अधिकारले बेलायत यात्रा त तय गर्यो तर यहां अभावै अभाव । छर छिमेकसंग बोलौं चिनजान छैन्, चिनेपनि अंग्रेजी बोल्न मुश्किल छ । साथमा सन्तान छैनन् र भएकाको पनि बेलायती व्यस्त जीवनले...

निगुरो टिपेर पढाइ खर्चको गुजारा गर्छन् बालबालिका

इटहरी । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मध्य तथा उत्तरी मोरङका सयाँै बालबालिकाले दैनिक निगुरोको साग बेचेर पढाइ खर्च जोहो गरिरहेका छन् । उनीहरु बिहानै जङ्गल जान्छन् र डोकोभरि निगुरो पारेर घर ल्याउँछन् र...

एनजे तेक्वान्दो एकेडेमीको सिल्भर जुव्ली तयारी

लन्डन । एनजे तेक्वान्दो एकेडेमीले आगामी १३ सेप्टेम्बर शनिवार सिल्भर जुव्ली मनाउने तयारी गरेको छ । सडवरी प्राइमरी स्कुलमा हुने उक्त कार्यक्रममा औपचारिक सत्रबाहेक तेक्वान्दो प्रदर्शनी, नृत्य, पदक वितरण, राफल ड्र आदि गतिविधि हुनेछन्...

नेपालले जित्यो एसीसी यु-१६ प्रिमियर उपाधि

नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा...

कोरियनसित विवाह गर्न किन लालायीत छन् नेपाली महिलाहरु ?

कोरियामा महिलाको लागि महिला नामक संस्थाकी अध्यक्ष जुनुु गुुरुङको कोरियाली नागरिकसंग विवाह गरेर आएका ९० प्रतिशत नेपाली चेलीहरु घरेलु हिंसाबाट पीडित हुने गरेको अन्तरवार्ता सुनेपछि भारतबाट एक राई थरकी युवतीले आहो विवाह गरेर कोरिया...

अब मगर संघ यूकेको आफ्नै भवन

  लन्डन । बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूके आफ्नै भवन खरिद गर्न सफल भएको छ । डेढ वर्षको अथक प्रयासपछि संघले करिब तीन लाख ५० हजार पाउण्डमा घर खरिद गरेको...

ट्यालेन्ट राउण्डपछि सुन्दरीहरु प्रशिक्षणतिर

लन्डन । मिस यूके नेपाल २०१४ प्रतियोगिता आउन अब १२ दिन बांकी रहंदा प्रतिष्पर्धीहरु यतिखेर प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई सब्रिना श्रेष्ठले प्रशिक्षण दिइरहेकी छिन् । कुल ११ प्रतिष्पर्धी गत १७ तारिखका दिन ट्यालेन्ट...

कंडेल विरुद्ध खनियो संस्थापन पक्ष

लन्डन । आचारसंहिता विपरित भ्रामक समाचार प्रकाशित गरेको भन्दै एनआरएनए यूके संस्थापन पक्ष सहअध्यक्ष महेन्द्र कंडेलमाथि आक्रामक प्रस्तुत भएको छ । १० अगष्टका दिन सम्पन्न एनआरएनए यूके कार्यसमितिको बैठक पश्चात संस्थाको गरिमामै आंच आउने...

एसिसी यु–१६ क्रिकेटमा नेपालको चौथो जीत

  काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र...
फेसबुक