बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २२:२९ | UK Time: 16:44

भोकभोकै बाँच्न र नाङ्गै सुत्न बाध्य छन् चेपाङहरु

धादिङ  । अन्नको नाममा एक डोको मकै । उनले एक वर्षका लागि त्यति अन्नले आठजनाको परिवार पाल्नुपर्दछ । परिवारमा ज्याला मजदुरी गर्न सक्ने चारजना छन् । लगाउने एकसरो लुगाबाहेक अरु केही नहुँदा चिसो बढेसँगै...

मकवानपुरमा २ बस जुध्दा १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं। मकवानपुरको बसामाडीमा दुई यात्रुबहाक बस ठोकिदा १० जनाको मृत्यु भएको छ। काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको बस शनिबार राति २ बजे ठोकिदा करिब ३० जना घाइते भएका छन्। मकवानपुर...

संसदमा हात हालाहालको स्थिति

काठमाडौ। व्यवस्थापिका संसदमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी दल राप्रपा नेपालका सभाषद्बीच हात हालाहालको अवस्था उत्पन्न भएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ । दुवै पक्ष गाली गलौजमा उत्रिएका थिए। गृहमन्त्री...

डिभिजन थ्री विजेता टोलीको भव्य स्वागत

काठमाडौ। आइसिसी डिभिजन थ्री लीग च्याम्पियन बनेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भब्य स्वागत भएको छ।   फाइनलमा युगान्डालाई ६२ रनले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोलीलाई खेलकुद परिषदका सदस्य...

सार्क सम्मेलनको बहानामा चिटिक्क बन्दै काठमाडौँ

काठमाडौँ  । आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका लागि काठमाडौँ महानगरपालिका र अन्य निकायले नयाँ–नयाँ रूख–बिरुवा र फूल रोप्ने कार्यले ‘हरियाली काठमाडाैँको अभियानले सार्थकता पाउँदैछ । महानगरपालिकाले रत्नपार्क, टुँडिखेल...

ओली निरंकुश भएको भन्दै नेपालको सात बुँदे ध्यानाकर्षण

काठमाडौ। नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश शैलीले पार्टी नचल्ने बताएका छन्। केन्द्रीय कार्यालय बल्खुमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुको नाममा अपिल गर्दै नेपालले करिब तीन हजार शब्दको ध्यानाकर्षण...

रेडिङको म्हः पूजामा विदेशी पनि

लन्डन । आफूले आफैंलाई निरोगी र लामो आयुको कामना गर्दै गरिने म्हः पूजा विशेष गरि नेवारी समुदायले गर्ने गर्छन् । तर, गत शुक्रवार बेलायतको रेडिङमा आयोजित म्हः पूजामा भने एसियन, अफ्रिकी र बेलायती मुलका...

होशियार, ठगको मोहनी बोलीले फसाउला ?

मोहनी लगाउला जस्तो मीठो कुरा गरेर गोप्य सूचना हात पारी ठगी गर्ने गिरोहको नजर केही समययता युकेको नेपाली समाजमा पनि पर्न थालेको छ । यस्तो आपराधिक कार्य युके र समग्र विश्वमै कुनै नौलो होइन...

देउसी भैलो खेलेर प्रहरी चौकीलाई फर्निचर

सोलुखुम्बु । सोलुखुम्बुमा रहेका दुईवटा रेडियो सामुदायिक रेडियो सोलु एफएम र व्यावसायिक रेडियो शिखर एफएमले संयुक्त रूपमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकमले अस्थायी प्रहरी चौकी दोर्पुका लागि फर्निचर उपलब्ध गराएका छन् ।...

नेपाल आइसिसी डिभिजन थ्री च्याम्पियन

काठमाडौं। नेपाल मलेसियामा भएको आइसिसी डिभिजन थ्री लीगमा च्याम्पियन भएको छ । मलेसियाको किन्नरारा ओभलमा भएको फाइनल खेलमा युगान्डालाई ६२ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले प्रस्तुत गरेको २ सय २४ रनको...

आइसिसी डिभिजन थ्री: युगान्डालाई २ सय २४ रनको लक्ष्य

काठमाडौं। नेपालका तीन खेलाडीले अर्ध शतक प्रहार गरेपछि नेपालले आइसिसी डिभिजन थ्री क्रिकेटको फाइनलमा नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छदै नेपाल २...

आइसिसी डिभिजन थ्री फाइनल: नेपाल र युगान्डाको खेल जारी

काठमाडौ। ओपनिङ ब्याट्सम्यानले पहिलो बिकेटका लागि शतकीय साझेदारी गरेपछि आइसिसी डिभिजन थ्रीको उपाधिका नेपाल मजबुत स्थितमा पुगेको छ। मलेसियाको क्वालाम्पुरस्थित किनरारा ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि सागर पुन र नरेश...
फेसबुक