मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: ०१:३१ | UK Time: 19:46

सुनकोशीको पहिरोको त्रास अझै उस्तै

लण्डन । शनिबार राति आएको पहिरोका कारण सुनकोशी नदी थुनिएको, कैयौँ घर बगेको, सयौँको संख्यामा बेपत्ता बनाएको भन्ने समाचार सुन्ने बित्तिकै पीडितहरुलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो सल्लाह भयो । त्यसअनुसार राहत संकलन गरी आइतबार...

बेलायतमा १०० औं वीपी जयन्ती

लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान (अनेवा), बेलायतले हालै साहित्यकार वीपी कोइरालाको १०० औं जन्मजयन्ती तथा नेपाली साहित्य र आख्यान विषयक एक साहित्यिक कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष विकलचन्द्र आचार्यको सभापतित्वमा कार्यक्रम भएको...

ब्रिट्रिश उद्योग महासंघका निर्देशक नेपाल भ्रमणमा

लन्डन । कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ) का अन्तर्राष्ट्रिय निर्देशक साइमन मुरले नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् । आगामी दुई र तीन अगष्टमा उनको भ्रमण तय भएको हो । सिबीआइ विश्वव्यापी व्यावसायिक...

आप्रवासीप्रति बेलायत झन् झन् कठोर

लन्डन । अध्यागमन प्रणाली दुरुपयोगको निष्कर्षसहित केही वर्ष यता आप्रवासीप्रति कठोर प्रस्तुत भइरहेको बेलायत सरकारले यस श्रृंखला अरु तीव्र पारेको छ । प्रधानमन्त्री डेभिड क्यामरुन आफैंले बेलायती अखवार ‘दि टेलिग्राफ’ को मंगलबार संस्करणमा एक...

सर्वदलीय प्रतिवेदन मस्यौदा भूपू गोर्खाका पक्षमा

लन्डन । भूपू गोर्खाहरुमाथिको भेदभाव अनि ऐतिहासिक गुनासाबारे अध्ययन गर्न गठित ब्रिटेनको सर्वदलीय संसदीय समितिले तयार पारेको मस्यौदा भूपू गोर्खाका पक्षमा रहेको गोर्खा नेताले जनाएका छन् । गत २३ जुलाई अपरान्ह संसद भवन नजिक...

नेपाली मेलामा तीन दर्जन संघसंस्था सहभागी हुने

लन्डन । आगामी २४ अगष्ट केम्पटन पार्क रेस कोर्स स्टेडियम, लन्डनमा हुन गइरहेको नेपाली मेलामा यसपटक करिब तीन दर्जन संघसंस्था सहभागी हुने भएका छन् । तयारी बैठकमा आयोजक तमुधिं यूकेका उपाध्यक्ष एवं मेला संयोजक...

आयरल्याण्डमा नेपालको पर्वतारोहण प्रवर्धन मेला

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आयरल्याण्ड पुगेर नेपालको पर्वतारोहण पर्यटन प्रवद्र्धन गरेको छ । नेपाल आयरल्याण्ड सोसाइटी र दि माउन्टेनेरिङ आयरल्याण्डको सहकार्यमा दूतावासले १२ जुलाई शनिवार नेपाल आयरल्याण्ड माउन्टेनेरिङ एण्ड एड्भेन्चर फेयर नामक मेला...

एसएसपी खरेललाई सम्मानको ओइरो

लन्डन । ‘प्रहरी अधिकृतहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाइरहेको’ विवादास्पद अभिव्यक्तिका कारण महिना दिन विदा बस्न वाध्य एसएसपी रमेश खरेलले बेलायत आउंदा सम्मानै सम्मान पाएका छन् । व्यक्तिगत भ्रमणमा बेलायत आएका खरेललाई...

जनजाति पत्रकार महासंघ युकेको अध्यक्षमा थेबे

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युकेको अध्यक्षमा किरण थेबे निर्वाचित भएका छन् ।महासंघको आइबार अल्डरसटमा सम्पन्न पहिलो अधिवेसनले थेबेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित समितिका उपाध्यक्षमा विश्वासदीप तिगेला, सचिवमा...

अब गोर्खाहरुलाई एमआरपी लिन सजिलो

लन्डन । नागरिकताको आधारमा मात्रै मेसिन रिडेवल पासपोर्ट (एमआरपी) पाउने व्यवस्थाले पीडित भूतपूर्व गोर्खाहरुले अब भने राहत पाउने भएका छन् । राहदानी निर्देशिका पहिलो संशोधन २०७१ स्वीकृतिपछि अब गोर्खाहरुले नागरिकताबाहेक आवासीय अधिकार भिसा (आइएलआर)...

नक्कली कामले भण्डारी जेलमा

लन्डन । कीर्ते कागजात धन्दामा संलग्न भई अध्यागमन दुरुपयोग गरेको अभियोगमा एक नेपाली लन्डनमा जेल परेका छन् । लन्डन हेज बस्ने ३६ वर्षीय शंकर 
भण्डारीलाई लामो सुनुवाइपछि ह्यारो क्राउन कोर्टले चार वर्ष चार महिना...

बिबिसीका पत्रकारलाई स्वामी आनन्द अरुणको टिप्स

लण्डन । चौबीसै घण्टा ब्यस्त रहने ब्रिट्रिश ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) का पत्रकारहरु बुधबार दिउँसो केही क्षणका लागि शान्त देखिन्थे । अक्सफोर्ड सर्कसस्थित अत्याधुनिक बिबिसी ब्रोडकास्टिङ हाउसको चौथो तल्लामा उनीहरु खोज्दै थिए सुखी जीवन जिउने...
फेसबुक