मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: ००:२८ | UK Time: 18:43

लण्डन मेलामा घन्कियो नौमती बाजा

लन्डन ।३१ अगस्तको दिन लण्डनको मौसम निकै घमाइलो थियो । लन्डनको ईलिंग बरो काउन्सिलमा पर्ने गनस्बरी पार्कमा सो दिन रमिता हेर्न लगभग ९५ हज़ार मानिस एकत्रित भएका थिए ।लण्डनका करिब ५०/६० समुदायको सहभागिता रहेको...

शेर्पा संघ युकेको वार्षिक भेला सम्पन्न

बेलायत । शेर्पा संघ यूकेले बार्षिक समर भेला कार्यक्रम आयोजना गरेको छ । हरेक बर्ष बच्चाहरुको स्कुल बिदाको मौका पारेर आयोजना गरिने समर भेला यस वर्ष ३० अगष्ट मा गरिएको थियो । भेलामा बेलायतभरि...

साउथ इष्टमा नियमित सांस्कृतिक कार्यक्रम गर्न जन्मियो गोधुली

  लन्डन । बेलायतमा अचेल राष्टिय स्तरका नेपाली कलाकारहरुको आवतजावत अत्यधिक बढेको छ । अझ चाडपर्वका बेला यो क्रम अरु आकासिन्छ । तर, दुर्भाग्यवश लन्डनको साउथ इष्टतिर भने कमै कलाकार र आयोजकको ध्यान पुग्छ । नेपालीहरु...

पत्रकार घिमिरे र मानवअधिकारकर्मी उपाध्याय ‘सकुशल’

लन्डन । कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं बृत्तचित्र बनाउन बेलायतबाट कतार गएका बेला पक्राउ परेका दुई नेपाली सकुसल रहेको पारिवारिक स्रोतले जनाएको छ । विहीबार नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यहरु पत्रकार गुणदेव...

गोलमेच मितिमा गोलमाल

नेकपा–माओवादीको मागअनुसार प्रमुख दलहरु गोलमेच सम्मेलन गर्न सहमत भएपनि कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेकपा–माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्न कांग्रेस एमाले तयार भएपनि मिति तोक्न असफल...

घिमिरे र उपाध्यायको सकुशल रिहाइ माग

लन्डन । नमस्ते युरोप टिभी समूहले कतारमा गिरफ्तार 
आफ्ना सहकर्मी क्यामेराम्यान गुणदेव घिमिरे र मानवअधिकारकर्मी कृष्ण उपाध्यायको सकुशल रिहाइका लागि कतार सरकारसंग माग गरेको छ । कतारमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे अध्ययन तथा वृत्तचित्र...

गायिका सिन्धु मल्ल आमाको तीज कार्यक्रममा नआउने

लन्डन । एसियन महिला एसोसिएसन (आमा) को यही ७ सेप्टेम्बरमा हुने तीज कार्यक्रममा गायिका सिन्धु मल्ल उपस्थित नहुने भएकी छिन् । गायिका मल्ललाई बेलायतमा झिकाउने संस्था डिएसआइ इन्टरटेनमेन्ट र आमाबीच मल्लको पारिश्रमिकबारे केही असमझदारी...

६ राजदूतको नाम सिफारिस, बेलायत अझै खाली

सरकारले ६ देशमा राजदूत नियुक्तिका लागि बिहीबार सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले क्यारियर डिप्लोम्याटबाट खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई राष्ट्र संघीय स्थायी नियोग (जेनेभा)-स्वीट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा...

एन्फा कप: सेना सेमीफाइनलमा

नेपाली प्रहरीलाई पराजित गर्दै नेपाली सेना एन्फा कप फुटवलको सेमीफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा सेनाले अर्को विभागीय टोली प्रहरीलाई २–० ले पराजित गरेको हो । सेनाका लागि ३३ औं मिनेटमा...

‘तीन दलको सहमति’ चौथो ठूलो दललेे नमान्ने

राज्यको पुनर्संरचना, शासकीय प्रणाली विषयमा सहमति गर्न प्रमुख तीन राजनीति दलबीच सघन छलफल चलिरहेको समयमा संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले तीन दलको सम्झौता नमान्ने जनाएको छ। तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले...

बेलायतबाट नेपाली श्रमिकबारे वृत्तचित्र बनाउन कतार गएका दुई नेपाली वेपत्ता

  लण्डन । कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं वृत्तचित्र बनाउन बेलायतबाट त्यहां गएका दुई नेपाली वेपत्ता भएका छन् । मानवअधिकारकर्मी तथा गैर आवासीय नेपाली संघ, बेलायतका पूर्व राष्ट्रिय संयोजक कृष्णप्रसाद उपाध्याय एवं...

सातामा एकले आत्महत्या गर्छन भक्तपुरमा

भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।...
फेसबुक