बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: ०२:४८ | UK Time: 21:03

चितवनमा गोली चल्यो, एकको मृत्यु, एक गम्भीर

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जभित्रमा आज्ञत व्यक्तिले गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घाइते भएका व्यक्ति माडी बघौडाका त्रिलोक महतो भएको...

ज्याकीले बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित

लन्डन । गोर्खाहरुका विद्यमान समस्या एवं गुनासाबारे अध्ययन गर्न गठित सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले एकाएक बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित भएका छन् । दुःख पाएका भूपू गोर्खाहरुको अवस्था बुझ्न नेपाल गएका बेला...

एआइजिपी दरबन्दी सात, १३ को बढुवा

काठमाडौं। नेपाल प्रहरीमा सात दरबन्दी रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजीपी) को बढुवामा नौ जना बढुवा गरेर सर्वत्र अलोचना भएको समयमा सर्वोच्च अदालतले थप चार जनालाई बढुवा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज...

टेलिकमका कर्मचारी आपसमै लडे

काठमाडौँ। नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीका इन्जिनियरिङ र गैर इन्जिनियरिङ कर्मचारीबीच झडप भएको छ। गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा बुधबार प्रशासनतर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप...

बेलायत काँग्रेसमा जन्मियो तेस्रो गुट

लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति बेलायतमा दुई गुटबाट तेस्रो गुट देखा पर्न लागेको छ । आफूलाई अध्यक्षको दाबी गर्दै आएका लोकबहादुर गुरुङ र चेतनाथ खनाललाई पन्छाउँदै साउथ वेष्ट लण्डनमा स्वर्गीय...

हात्ती सधाउने महिला

चितवन । अजङ्गको हात्ती। देख्दै डरलाग्दो। परिचितबाहेक अरू मानिस हात्तीको नजिक जान पनि डराउँछन्। छुन पाइयो भने स्वर्ग पुगेजस्तो महसुस गर्छन् आगन्तुकहरू। चढ्न पाए त जिन्दगीकै अविष्मरणीय र ऐतिहासिक अवसर मान्छन्। हात्तीलाई बस् भन्दा...

आयरल्याण्डमा नेपाली महोत्सव

लन्डन । नेपालको संस्कृति र पर्यटन प्रबर्धन गर्ने उद्देश्यले गत सेप्टेम्बर २१ मा आयरल्याण्डको डब्लिन स्थित फोनिक्स पार्कमा नेपाली महोत्सव (नेपाल डे)  सम्पन्न भयो । महोत्सवको संयुक्त अधिराज्य र सहप्रमाणिकरण आयरल्याण्डका लागि कार्यबाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री एवं डब्लिन...

लालिगुराँस ब्याण्डले ततायो अल्डरसट

लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीआरएनसी) को सहयोगमा स्थानीय लालिगुराँश ब्यान्डले अल्डरसटमा अोपन कन्सर्ट सम्पन्न गरेको छ । ब्यान्डको औपचारिक उद्घाटनका साथै नेपालमा बाढी पीडितहरूको सहयोगको उद्देश्यका साथ सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा...

एनसेललाई नि:शुल्क ट्विटर रोक्न निर्देशन

नेपाल दुरसञ्चार प्राधिकरणले एनसेनलाई नि:शुल्क ट्विटर ब्राउजिङ सेवा तत्काल बन्द गर्न बुधबार निर्देशन दिएको छ । दुरसञ्चार सेवाको नियमन गर्दै संस्था प्रधिकरणले पूर्व स्वीकृत नलिइकनै सेवाको समयवाधी थप गरेको भन्दै तत्काल रोक्न आदेश दिएको...

सुजाता काेइरालासहित १ सय ८३ माथि कारवाही

नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै १ सय ८३ जनालाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रीय सभापतिका साथै महासमिति सदस्यहरु रहेका छन् ।...

पूर्वप्रधानमन्त्री देउवा बेलायतमा

लण्डन । पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा परिवारसहित दुई साता लामो भ्रमणका लागि बेलायत आइपुगेका छन् । बेलायत र युरोप भ्रमणका लागि काग्रेस बरिष्ठ नेता देउवा परिवारसहित मंगलबार लण्डन शहरमा आएका हुन् । काग्रेस भातृ संगठन नेपाली जनसम्पर्क...

मानवअधिकार आयोग समावेशी बनाउन रिट

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी नियुक्त गर्दा समावेशी सिद्धान्त पालना नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू भीम राई, दिनेशकुमार राई र सन्तोष राना मगरले मंगलबार यस्तो मुद्दा दर्ता गरेका...
फेसबुक