मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: ०१:३५ | UK Time: 19:50

बाढी पहिरोले मृतकको संख्या बढ्दै, उडान प्रभावित, राजमार्गहरू अवरुद्द

काठमाडौँ । साउन सकिन लाग्दा आएको अविरल वर्षाका कारण देशका विभिन्न भागको जनजीवनमा क्षति पुगेको छ । विभिन्न स्थानमा गरी हालसम्म कम्तीमा दश जनाको निधन भैसकेको छ भने पूर्वपश्चिम राजमार्ग लगायत विभिन्न सडक मार्ग अवरुद्ध...

ज्यान जोखिममा राखी-राखी गर्भपतन गराउँछन् महिला

मीराले गर्भपतन गराएको चौथोपटक भयो। पुतलीसडकस्थित मेरिस्टोप केन्द्रबाट बाहिर निस्किएकी मीरा यसका लागि आफ्नो लोग्नेलाई दोष दिन्छिन्। ‘मेरो पीडा लोग्नेले बुझ्दैनन्, पटक–पटक बच्चा फाल्दा ज्यान खत्तम भइसक्यो। गर्भ रोक्ने अस्थायी साधन लगाउँदा रगत बग्छ।...

कटवालको आत्मकथा यसै साता

काठमाडौं । पब्लिकेशन्स नेपालयले जीवनीमा आधारित कृति प्रकाशन गर्ने क्रममा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथा पाठक सामू प्रस्तुत गर्न लागेको छ ।
यसै साता बजारमा उपलब्ध हुने यो पुस्तकले एक प्रतिवद्ध सैनिकको भोगाइमार्फत नेपाली राजनीतिक...

देउता रिसाउला भन्ने डरले गोठमा बास

महेन्द्रनगर । महिनावारी हुँदा घरमा सुते देउवा रिसाउने भन्दै अझै पनि सुदूरपश्चिमको पहाडी जिल्लाका महिला गोठमै बास बस्ने परम्परा कायम नै छ । महिनावारी हुँदाको समयसम्म गोठमै बस्ने वर्षौंदेखिको रूढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी...

एमआरपी लिन नआउंदा राहदानी विभागलाई समस्या

काठमाडौँ, साउन २१ गते । यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिन राहदानी विभागमा दैनिक भीडभाड बढिरहेका बेला विभागलाई अहिले अर्कै चटारो थपिएको छ ।  दस्तुरसहित सबै प्रक्रिया पुर्याएर आवेदन गरेका झन्डै तीन हजार सेवाग्राहीले पाँच वर्षदेखि एमआरपी...

मोदीले भने – बुद्धको भूमिमा विचारको कमी छैन

लण्डन । नेपालको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रष्ट शब्दमा भगवान बुद्ध नेपालमा जन्मेको बताएका छन् । नेपालको संविधानसभालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले पटकपटक नेपाललाई बुद्धको जन्मस्थलको रुपमा उल्लेख गरे । दुनियाँमा...

चौँरीको रगत बेचेर विद्यालयलाई तीन लाख कमाई

म्याग्दी,  साउन १३ गते । जिल्लाको पाउद्वार मावि शिख र हिमाञ्चल उच्च मावि  नागीले चौँरीगाईको आलो रगत बेचेर एकै मौसममा रु तीन लाख आम्दानी गरेका छन् । शिख–६ स्थित खोप्रालेकमा साताव्यापी रुपमा सञ्चालन गरिएको...

बेहुली नपाइने चिन्ता

विराटनगर, असार १८  । आजभोलि विराटनगरका अस्पताल पुग्ने मानिसले अस्पतालका भित्तामा नौलो नारा पढ्न पाउँछन्– भ्रूणहत्या सामाजिक अपराध हो । यो नाराको माथिल्लो भागमा सोधिएको छ– छोरी नभई बुहारी कहाँबाट ल्याउने ?   छोरीलाई गर्भमै...

कास्कीमा गर्भवती किशोरीको संख्या धेरै

पोखरा, साउन १ , कास्की जिल्लामा  मातृस्वास्थ्यको सूचकाङ्कले किशोरी गर्भवती धेरै रहेको देखाएको छ। साक्षरता दरमा मुलुककै तेस्रो स्थानमा रहेको कास्कीमा उमेर नपुग्दै बिहे गर्ने र गर्भवती हुने किशोरीको  संख्या बढ्दो देखिएको हो। साक्षरता...
फेसबुक