बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ११:४५ | UK Time: 07:00

U-16 फुटबल: नेपाल उज्वेकिस्तानसँग भिड्दै

नेपाल थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनशीप फुटबल प्रतियोगिताको पहिलो खेलमा आइताबार अपरान्ह साविक विजेता उज्वेकिस्तानसँग खेल्दै छ । चोटको कारण नेपाली टोलीका स्टार खेलाडी बिमल घर्ती मगर आइतबारको खेलमा मैदानमा उत्रिने संभावना कम रहेको...

सहमति जुटेन कार्यतालिका संशोधन हुने

प्रमुख राजनीति दलबीच संविधानको अन्तर्वस्तुमा सहमति जुट्न नसक्दा संविधान निर्माणको कार्यताालिका संशोधन हुने भएको छ। बाबुराम भट्टराई नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शनिबार आफ्नो जिम्मेवारी पुरा गर्न थप केही लाग्ने भन्दै...

दलहरु आ-आफ्नै अडानमा, कार्यतालिका अलपत्र पर्ने संकेत

प्रमुख तीन राजनीतिक दलबीच सहमति बन्न नसक्दा एक वर्षभित्र संविधान जारी गर्ने गरि निर्धारण गरिएको कार्यतालिका अलपत्र पर्ने देखिएको छ । दलहरुबीच सहमतिका लागि थप समय प्रदान गर्नका लागि कार्यतालिका परिवर्तन गर्ने कि नगर्ने विषयमा...

गोलमेच मितिमा गोलमाल

नेकपा–माओवादीको मागअनुसार प्रमुख दलहरु गोलमेच सम्मेलन गर्न सहमत भएपनि कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेकपा–माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्न कांग्रेस एमाले तयार भएपनि मिति तोक्न असफल...

६ राजदूतको नाम सिफारिस, बेलायत अझै खाली

सरकारले ६ देशमा राजदूत नियुक्तिका लागि बिहीबार सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले क्यारियर डिप्लोम्याटबाट खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई राष्ट्र संघीय स्थायी नियोग (जेनेभा)-स्वीट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा...

‘तीन दलको सहमति’ चौथो ठूलो दललेे नमान्ने

राज्यको पुनर्संरचना, शासकीय प्रणाली विषयमा सहमति गर्न प्रमुख तीन राजनीति दलबीच सघन छलफल चलिरहेको समयमा संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले तीन दलको सम्झौता नमान्ने जनाएको छ। तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले...

सातामा एकले आत्महत्या गर्छन भक्तपुरमा

भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।...

प्रत्यक्ष निर्वाचित प्रम एमालेले किन छाड्यो?

शासकीय स्वरुपमा नेकपा (एमाले)ले जनताबाट प्रत्येक निर्वाचित कार्यकारीको अवधारणालाई छाडेको छ । संविधानको अन्तर्वस्तु बारेमा सहमति गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा साझेदार दल नेपाली कांग्रेससँग गरेको बैठकमा एमालेले संविधानमै राजनीतिक स्थायित्व ग्यारेन्टी हुने गरी...

माओवादी विद्रोहको भिडियो गेम

एक दशक लामो नेपालको सशस्त्र विद्रोह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका लागि गतिलो खुराक बन्दै आएको छ ।  माओवादी विद्रोहको कथामा बनेको फिल्म र त्यसले पारेको सामाजिक आर्थिक प्रभावको बारेमा डकुमेन्ट्री विश्वभरका दर्शकका प्रभाव छाड्न सफल...

चिकित्सक नपाउँदा अस्पताल आफैँ थलियो

सर्लाही । पर्याप्त चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने सर्लाहीको सदरमुकाम मलङ्गवास्थित पुरानो एवम् सरकारी अस्पताल आफैँ थलिने अवस्थामा पुगेको छ । कम्तीमा पाँच चिकित्सक हुनुपर्ने अस्पतालमा विगत पाँच-छ महिनादेखि दुई चिकित्सक मात्र कार्यरत छन्...

वीरगञ्ज भन्सारमा अागलागी

वीरगञ्ग भन्सार कार्यालयको परिसरमा रहेको गोदामका भएको आगलागीमा करोडौ मुल्यको सामान जलेको छ । आगलागी भएको गोेदाम सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेडले सामान राख्ने प्रयोग गर्ने गरेको थियो । जिल्लाका एसपी दिनेश लोहनीले राति...

हजार ग्राजुयटस्ले गलैँचा कारखानामा स्वास्थ्य र पोषण अभियान चलाउने

काठमाडौँ । बेलायतको बर्नमाउथ विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेर नेपाल फर्केका रामहरि अधिकारीको पहलमा नेपालमा शुरु भएको हजार ग्राजुयट्स अभियानले काठमाडौँको गलैँचा कारखानामा स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रम चलाउने भएको छ । अभियानका अगुवा अधिकारीका अनुसार...
फेसबुक