बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ०९:०२ | UK Time: 04:17

भदौ मसान्तमा सर्वपक्षीय सम्मेलन

नेकपा–माओवादी र संविधानसभाका प्रमुख तीन दलबीच भदौ मसान्तमा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने सहमति भएको छ । सम्मेलनका मिति र प्रक्रिया तय गर्नका लागि गठन गरिएको कार्यदलको शुक्रबार भएको बैठकले भदौ ३१ गते सम्मेलन गर्ने...

प्रधानमन्त्री असोजको पहिलो साता अमेरिका जाने

संविधानको अन्तर्वस्तुको बारेमा छलफल उत्कर्र्षमा पुग्ने समयमा प्रधानमन्त्री सुशील कोइराला भने दुई साता लामो विदेश भ्रमणमा निस्कने भएका छन् । संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्न असोजको पहिलो साता अमेरिका प्रस्थान गर्ने कोइरालाले युरोप...

गोपालदास पत्रकारिता पुरस्कार रेग्मीलाई

नेपाल प्रेस काउन्सिलले यस वर्ष गोपाल दास पत्रकारिता पुरस्कार पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको काउन्सिल बोर्ड बैठकले एक लाख रुपैया नगद भएको सो पुरस्कार रेग्मीलाई दिने निर्णय...

अखिल क्रान्तिकारीको अध्यक्षबाट शर्माको राजिनामा

काठमाडौं, भदौ २५ (नागरिक)– एकीकृत नेकपा माओवादीको भातृ सगठन अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले पदबाट राजीनामा दिएका छन् । चैतमा भएको महाधिवेशनमा नेतृत्व विवाद भएपछि पार्टी हेडक्वाटरले शर्मालाई नै अध्यक्षमा दोहोर्याएको थियो । त्यस...

प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित

नेपाली कांग्रेस निकट सञ्चारकर्मीहरुको संगठन प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका छन् । पोखरामा भएको महाधिवशेनमा सिग्देलले शिव लम्साललाई पराजित गरेका हुन् । कांग्रेसभित्र सिग्देल वरिष्ठ नेता शेरबहादुर देउवा र लम्साल सभापति सुशील...

‘देउवा र रामचन्द्रले गुटबन्दी गरे’

नेपाली कांग्रेसभित्रको विवाद फेरि एक पटक सतहमा छताछुल्ल  देखिएको छ । लामो समयपछि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उप सभापति रामचन्द्र...

बाढी पहिरो: मृत्यु र बेपत्ताको संख्या ५ सय नाघ्यो

यो वर्ष विभिन्न समयमा गएको बाढी पहिरोमा परि मृत्यु र वेपत्ता हुनेको संख्या ५ सय नाघेको छ । सरकारले व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिको बैठकमा पेस गरेको पछिल्लो तथ्याङ्क अनुसार विपद्का घटनामा परी २६०...

गाईले नब्याउँदै दिन थाल्यो दूध

म्याग्दी । बेनीका एक किसानले पालेको एउटा गाईले नब्याउँदै दैनिक पाँच लिटर दूध दिने गरेको छ । मल्लाज माझफाँट-३ वारी बेनीका किसान अम्बिका र खेमबहादुर गुरुङले पालेको साढे दुई वर्षको जर्सी गाईले नब्याउँदै दूध...

एसएलसी पूरकमा ६५ प्रतिशत उत्तीर्ण

एसएलसी पुरक परीक्षामा करिब दुई तिहाइ विद्यार्थी पास भएका छन्  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ६५.२१ प्रतिशत विद्यार्थी उत्तिण भएको जनाएको छ । कार्यालयले पूरक परीक्षामा ७८ हजार ४ सय ५३ जना पासर भएको...

कैलालीमा महिनामा एक व्यक्तिको नागरिकता बदर

कैलालीमा नागरिकताको दुरूपयोग गर्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको छ । आर्थिक वर्ष २०७०/७१ मा जिल्लामा नागरिकताको दुरूपयोग गरेर व्यक्तिगत लाभ लिन खोज्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले...

‘विवादको विषय समितिमै फर्काइने’

संविधानसभाको पूर्ण बैठकले संविधानका सहमति हुन बाँकी विषयलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमै फर्काउने भएको छ ।  बैठकले सहमतिका लागि समितिलाई थप समय उपलब्ध गराउने र समयसीमाभित्र सहमति नभए मतदानका लागि प्रश्नावलीसमेत तयार पारेर...

सुनकोशीको ताल फुट्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता(फोटोफिचर)

सिन्धुपाल्चोकको मंखा–जुरेमा पहिरो कारण  सुनकोशी नदी बनेको ताल आइतबार बिहान फुटेको छ । गत साउन १७ गते बिहान पहिरो जाँदा १ सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो । ताल फुट्दा तल फुटाउन प्रयोग...
फेसबुक