आइतबार, जेठ २५ २०७७ | Sun, June 07, 2020
नेपालको समय: १४:१३ | UK Time: 09:28

सार्क महासचिवलाई फिर्ता बोलाउन एमालेको दवाव

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का महासचिव अर्जुनबहादुर थापालाई फिर्ता बोलाउने विषयमा विवाद देखिएको छ । रिपब्लिकका दैनिकअनुसार एमाले शीर्ष नेताहरुले थापालाई फिर्ता बोलाएर सो स्थानमा अन्य...

६ देश घरेलु कामदार पठाउन रोक: किन छाडियो कुवेत?

सरकारले अर्को नीतिगत निर्णय नभएसम्म भन्दै मलेसिया र खाडीका पाँच देशमा महिला घरेलु कामदार पठाउन रोक लगाएको छ । सरकारले नेपाली महिला घरेलु कामदार सबैभन्दा बढी समस्यामा रहेको कुवेतलाई भने प्रतिबन्धित गरेको छैन ।...

चार पटक स्थगित नेविसंघको महाधिवेशन होला?

नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ भदौ अन्तिम साता ११ औं महाधिवेशनमा गर्ने तयारीमा जुटेको छ । औपचारिक रुपमा चार मिति घोषणा हुदै स्थगित भएपछि राजनीतिक वृत्तमा नेविसंघको महाधिवेशन मजाकका विषय बन्न पुगेको छ ।...

नास्ट उपकुलपतिमा पोखरेल

काठमाडौं, भदौ १६ (नागरिक)– प्रधानमन्त्री सुशील कोइरालाले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्राध्यापक डा. जीवराज पोखरेललाई नियुक्त गरेका छन् । नास्टका कुलपति रहेका कोइरालाले सोमबार ललितपुर निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका...

चार छोरी पाएपछि श्रीमान बेपत्ता

मोरङ । मोरङको उर्लाबारी ६-मंगलबारेकी अप्सरा कार्कीले एकल जीवन बिताउन थालेको १४ वर्ष भयो । श्रीमान् बितेर वा पारपाचुके गरेर उनी एकल महिला बनेकी होइनन् । लगातार चार जना छोरी जन्माएको भन्दै २०५७ मा...

माओवादी ‘पक्राउ, यातना र हत्यामा बेलायतको संलग्नता’

सशस्त्र द्वन्द्वको समयमा नेपालका माओवादीलाई पक्रन, यातना दिन र हत्या गर्नमा बेलायती गुप्तचरहरु जानाजान स‌‌म्लग्न भएको खुलासा भएको छ। नेपालको द्वन्द्वको बारेमा यही सेप्टेम्बर ४ मा काठमाड‌ौँमा सार्वजनिक हुन लागेको बेलायती पत्रकार लेखक थोमस...

सभाषद् मनोनयन पछि एमाले कांग्रेसमा तीव्र असन्तुष्टी

नेपाली कांग्रेस र नेकपा एमालेमा सभाषद मनोनयनको विषयमा असन्तुष्टी तीव्र बनेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले सभाषद छनौट गर्दा पार्टी अध्यक्षबाट अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण कार्य भएकोभस आरोप लगाउँदै...

२६ मनोनयनमा नेताका पत्नी र भाइ

निर्वाचन भएको ९ महिनापछि सरकारले शुक्रबार २६ मध्ये १७ सभाषदको मनोनयन गरेको छ । शुक्रबारको बैठकले नेपाली कांग्रेसको सिफारिसमा ८, नेकपा एमाले ८ र राप्रपा नेपालको सिफारिसमा १ जना नियुक्त गरेको हो । नेपाली...

स्वास्थ्य परीक्षणका लागि ओली दिल्ली जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जाने भएका छन् । आठ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका ओलीको तीन महिनामा स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । प्रमुख राजनीतिक दलबीच...

राजनीतिक समिति गठन गर्न दलहरु ‘सकारात्मक’

प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको मागअनुसार उच्च स्तरीय राजनीतिक समिति गठन गर्न सकारात्मक हुने संकेत देखिएका छन् । कांग्रेसका केही नेताहरुले सार्वजनिक रुपमा समिति गठन गरेर...

मौलिकता गुमाउँदै, विकृति हुर्काउँदै छ तीज

तीजको लहर आयो बरिलै। हिन्दू नेपाली महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजका अवसरमा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिरहेका छन् । तीजका यस्ता गीतले महिलामा रौनकता बढाउन थप...

नेताले आफ्नो मान्छे खोज्दा राजदूत नियुक्तिमा ढिलाई

काठमाडौ । सत्तारुढ दलबीच आफू निकट व्यक्तिलाई राजदूत नियुक्त गर्ने प्रतिस्पर्धाको कारण लामो समयदेखि कुटनीतिक नियोगमा प्रमुखको नियुक्ति अझै लम्बिने देखिएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले रिक्त रहेको स्‍थान मध्ये आधामा क्यारियर डिप्‍लोम्याट्सबाट नियुक्त गर्ने...
फेसबुक