शुक्रबार, जेठ २३ २०७७ | Fri, June 05, 2020
नेपालको समय: १५:०९ | UK Time: 10:24

अमलेखगञ्जमा बस र ट्रक जुध्दा पाँचको मृत्यु

काठमाडौं। बाराको अमलेखगञ्जमा बुधबार यात्रु बस र ट्रक जुध्दा ५ जनाको मृत्यु भएको छ भने तीन दर्जन घाइते भएका छन्। हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ट्रक र वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको ट्रक तीन नम्बर पुल...

पहिलो दिनको बैठकमा निष्कर्ष निस्केन, भोली दोस्रो चरणको वार्ता हुने

काठमाडौं। निरन्तर छलफल गरेर नयाँ संविधानको अन्तरवस्तुको टुङ्गोमा पुर्‌याउने प्रमुख तीन राजनीतिक दलको एजेण्डा भएपनि पहिलो दिनको बैठक निष्कर्षविहीन बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका तीन तीन शीर्ष नेताहरु सम्मिलित बैठकमा...

दैलेख जीप दुर्घटनामा तीनको मृत्यु, १५ घाइते

काठमाडौं। दैलेखमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएका छन् । दैलेखको सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जीप नारायण नगरपालिका­- ४ मा दुर्घटना भएको हो। घाइतेको...

‘निर्णायक वार्ता’ गर्न तीन दलका शीर्ष नेताहरु गोकर्णमा, वार्ता दुई दिन चल्ने

काठमाडौं। नयाँ संविधानको अन्तरबस्तुबारे सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरु काठमाडौंस्थित काँठ क्षेत्रमा रहेको गोकर्ण  रिसोर्ट पुगेका छन् । बैठकमा तीन राजनीतिक दलका तीन तीन जना नेताहरु सहभागी छन्।...

‘हिमआँधीले अलपत्र परेकाको उद्दार कार्य करिब करिब सकियो’

काठमाडौं। सरकारले बुधबारको हिमआँधीको कारण अलपत्र परेका पर्यटकको बारेमा थप कुनै जानकारी नभएको भन्दै उद्दार कार्य करिब करिब सम्पन्न भएको जनाएको छ। उद्दार कार्य शुरु भएको पाँच दिँनपछि सरकारले अब मृत्यु भएका व्यक्तिको शव...

संवाद समितिले तेस्रो पटक पनि सहमति बिनाकै प्रतिवेदन बुझायो

काठमाडौं। संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिले तेस्रो पटक प्रमुख विषयहरुमा सहमति बिनाकै प्रतिवेदन प्रस्तुत गरेको छ। समितिका सभापति बाबुराम भट्टराईले आइतबारको संविधानसभाको बैठकमा यस्तो प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमाथि मंगलबारबाट छलफल हुने...

गंगामायाले आमरण अनसन तोडिन्

काठमाडौं। सशस्त्र द्वन्द्वको समयमा मारिएका छोराको हत्यामा संलग्नमाथि कारवाही गर्न माग गर्दै करिब एक वर्षदेखि आमरण अनसनमा रहेकी गंगामाया अधिकारीले शनिबार साँझ अनसन तोडेकी छिन्। सरकारसँग ५ बुँदे सहमतिपछि ५० वर्षिया अधिकारीले ३ सय...

डोल्पा र मुस्ताङको सिमामा ८ शव भेटियो

काठमाडौं। हिमपातको कारण डोल्पा र मुस्ताडको सिमाक्षेत्रमा थप आठ वटा शव फेला परेको छ। शुक्रबार साँझ स्थानीय बासिन्दाले खबर गरेपछि शनिबार बिहानै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ लागेको नेपाल टेलिभिजनले जनाएको छ । घटनास्थल उपल्लो...

इबोला प्रभावित लाइबेरियाबाट फर्केका १ सय ३१ सशस्त्र प्रहरी निगरानीमा

काठमाडौं। इबोला प्रभावित देश लाइबेरियास्थित शान्ति मिसनबाट फर्केर आएका सशस्त्र प्रहरी(एपिएफ)का १ सय ३१ जवानलाई  प्रहरीले निगरानीमा राखेको छ। उनीहरुलाई नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी राष्ट्र संघीय तालिक केन्द्रमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। बुधबार...

हिमपातमा परि कम्तीमा २९ जनाको मृत्यु, डोल्पामा सय सम्पर्क बाहिर(फोटो फिचर)

काठमाडौं। पश्चिम नेपालमा भएको हिमपातमा कम्तीमा २९ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १८ जनाको शव भेटिएको छ। नेपाली सेनाले मुस्ताङबाट १० र मनाङबाट तीन शव फेला पारेको छ। म्याग्दीमा हिमपहिरोमा परि हराइ रहेका...

एकीकृत माओवादीका चार सभाषद नियुक्त

काठमाडौं। मन्त्रिपरिषदले एकीकृत नेकपा माओवादीको सिफारिसमा चार जना सभाषद् मनोनयन गरेको छ। बिहीबारको बैठकले राममाया बोगटी, जनकराज जोशी, श्याम श्रेष्ठ र जनक बुढालाई मनोनित गरेको हो। माओवादीको सिफारिसमा सभाषद बनेकी राममाया हालै निधन भएका...

मनाङ र मुस्ताङको हिमपातमा २० जनाको मृत्यु, करिब एक सय सम्पर्क बाहिर(फोटो फिचर)

काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको हुडहुड नामको आँधीको कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा व्यापाक हिमपात हुँदा मृत्यु हुनेको संख्या २० नाघेको छ। मुस्ताङको थोराङला भञ्ज्याङ क्षेत्रमा १२ जना र मनाङको नार र...
फेसबुक