मंगलबार, जेठ २० २०७७ | Tue, June 02, 2020
नेपालको समय: २३:०२ | UK Time: 18:17

सहमति बन्न नसकेपछि दलहरुबीच दन्तबझान

काठमाडौं। माघ ८ को समयसीमा भित्र संविधान जारी गर्ने प्रक्रिया अघि बढ्न नसक्दा दलका नेताहरुले आरोप प्रत्यारोप शुरु गरेका छन्। नयाँ संविधानको अन्तर्बस्तुको बारेमा सहमति बन्न सकेको छैन र सहमति जुटाउन गठन गरिएको संवैधानिक...

काँग्रेस र एमालेको प्रस्ताव : तपाईं कुन प्रदेशमा ?

काठमाडौँ, १७ कात्तिक । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा देखिएको विवाद समाधान गर्ने दाबीका साथ सामूहिक प्रस्ताव पेस गरेका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा राज्य...

मकवानपुरमा ट्रक दुर्घटना, सातको मृत्यु

काठमाडौं। सर्लाहीबाट पोखरातर्फ जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। मकवानपुरको चुरियामाई गाबिसमा मंगलबार बिहान ५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ।  इँटा बोक्ने ट्रक सडकबाट तल खस्दा...

कांग्रेस एमालेले पञ्चायत फर्काउन खोजे: दाहाल

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशको प्रस्ताव ल्याएर पञ्चायत फर्काउन खोजेको आरोप लगाएका छन्। संविधानसभाको संवैधानिक-राजनीतिक संवाद समिति बैठकमा बोल्दै दाहालले कांग्रेस, एमालेको संयुक्त प्रस्ताव स्वीकार्य...

मोदीले पशुपतिनाथलाई दान गरेको चन्दनमाथि सबैभन्दा धेरै प्रश्न

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा दान दिएको चन्दनको बारेमा भारतमा ‘सूचनाको हक ऐन’ को प्रयोग गरेर सरकारसँग सबैभन्दा बढी जवाफ माग गरिएको छ। भारतीय विदेश मन्त्रालयको वेबसाइटनुसार सूचना हक सम्बन्धी ऐनलाई टेकेर सोधिएको...

धरानबाट राहदानी लिनेमा महिला पुरुष बराबरी

सुनसरी। धरानस्थित इलाका प्रशासन कार्यालयबाट राहदानी लिनेमा महिला र पुरुष बराबर संख्यामा रहेका छन्। गतवर्ष मात्र धरान क्षेत्रबाट साढे ५ हजार जनाले राहदानी बनाएका थिए। ती मध्ये ४५ प्रतिशत महिला  भएको इलाका प्रशासन कार्यालय...

अादिवासी जनजातिले सम्झौताहीन सङ्घर्ष गर्ने, (घोषणा पत्रको पूर्णपाठसहित)

काठमाडौं। आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले पहिचानका लागि सम्झौताहीन संघर्षको घोषणा गरेका छन्। प्रज्ञा भवन कमलादीमा आइतबार आयोजित घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष तुलाधरले सम्झौता गर्दा पटक पटक धोका खाएको भन्दै सम्झौताहीन आन्दोलनको...

संविधानमा सहमति नभए ‘परिस्थित दलहरुको नियन्त्रणमा रहन सक्दैन’

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बाबुराम भट्टराईले नयाँ संविधानको मुख्य विषयमा प्रमुख दलहरुबीच सहमति कायम नरहे परिस्थिति अहिलेका राजनीतिक शक्तिको नियन्त्रणमा रहन नसक्ने चेतवानी दिएका छन्। संवाद...

कांग्रेस एमालेबीच सात प्रदेशको सहमति

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशको साझा अवधारणा संविधानसभामा लैजाने भएका छन्। दुवै दलका नेताहरुको आइतबार बालुवाटारमा भएको बैठकमा नयाँ संविधानको अन्तर्बस्तुमा साझा धारणा लैजाने निर्णय भएको हो। एमालेका प्रमुख सचेतक अग्नी...

काठमाडौं-दिल्ली र पोखरा-दिल्ली बस चल्ने

काठमाडौं। पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका विभिन्न सहरहरुबीच बस सेवा सञ्चालन गरिने भएको छ। काठमाडौमा हुने सार्क शिखर सम्मेलनको समयमा बस सेवा सञ्चालनको सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौं- दिल्ली, पोखरा-दिल्ली र काठमाडौ-वारणसीबीच दैनिक...

भोकभोकै बाँच्न र नाङ्गै सुत्न बाध्य छन् चेपाङहरु

धादिङ  । अन्नको नाममा एक डोको मकै । उनले एक वर्षका लागि त्यति अन्नले आठजनाको परिवार पाल्नुपर्दछ । परिवारमा ज्याला मजदुरी गर्न सक्ने चारजना छन् । लगाउने एकसरो लुगाबाहेक अरु केही नहुँदा चिसो बढेसँगै...

मकवानपुरमा २ बस जुध्दा १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं। मकवानपुरको बसामाडीमा दुई यात्रुबहाक बस ठोकिदा १० जनाको मृत्यु भएको छ। काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको बस शनिबार राति २ बजे ठोकिदा करिब ३० जना घाइते भएका छन्। मकवानपुर...
फेसबुक