शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: २०:०७ | UK Time: 15:22

ड्रोग्बा अघि नै मेसी नेपाल आए !

काठमाडौं। चेल्सीका फरबार्ड डिडिएर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लियोनेल मेसी लामो समयदेखि मैदानमा एक अर्का प्रतिद्वन्द्वी रहँदै आएका छन्। त्यसमा सधै अर्जेन्टिनी सुपरस्टारअघि रहने गरेका छन्।  मैदानभित्र मात्रै होइन बाहिर पनि ड्रोग्बाभन्दा मेसी अघि...

दलदलतिर दलहरु

काठमाडौं। नयाँ संविधान अन्तरबस्तु बारेमा आ-आफ्नो अडानमा कायम रहेका सत्तारुढ र विपक्षी दलहरुबीच चाँडै सहमतिको संभावना देखिदैन। नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु साना दलहरुसँग सहमति जुटाउन औपचारिक वार्तालाई तीव्र पारेका छन् तर विवादको...

नेकपा-माओवादी फुटको संघारमा, चन्दको कपिलबस्तु जंगलमा गोप्य भेला

काठमाडौं । फुटेको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निकट कार्यकर्ताहरुको गोप्य राष्ट्रिय भेला कपिलबस्तुको जंगलमा शुरु भएको नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्। दीर्घकालीय सशस्त्र जनयुद्ध पुन शुरु गर्नु पर्ने धारणा राख्दै आएका चन्दको सो भेलाले...

यस वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र: कोष

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रो कोष (आइएमएफ) ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । तर, नेपालमा सरकारको भने वृद्धिदर साढे ५ प्रतिशत अनुमान छ। यो अन्तर्राष्ट्रिय संस्थाले रेमिट्यान्सले बढाउने उपभोगका...

रोजगारीका लागि तीन महिनामा सवा लाख नेपाली विदेसिए

काठमाडौं। रोजगारीका लागि मलेसिया र खाडी राष्ट्र जाने नेपालीको संख्या पछिल्लो तीन महिनामा ३३ प्रतिशतले बढेको छ। साउनदेखि असोज महिनाभित्रमा रोजगारीका लागि १ लाख २९ हजार १ सय ४० जना बाहिरिएको वैदेशिक रोजगार विभागको प्रतिवेदनमा...

सार्क विद्युत व्यापार सम्झौताको तयारी

काठमाडौं। काठमाडौंमा मंसिर दोस्रो साता आयोजना हुने सार्क शिखर सम्मेलनको समयमा सदस्य राष्ट्रबीच विद्युत व्यापार सम्झौता (पिटिए) हुने भएको छ । सदस्य राष्ट्रहरुबीच विजुली उत्पादन प्रसारण र व्यापार सबै विषयमा सम्झौताको तयारी भएको उर्जा...

थर्काउने प्रचण्डको पुरानो बानी: प्रम कोइराला

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित संविधानको अन्तरबस्तुबारे साझा धारणा बनाएका दलहरुले आन्दोलनरत एकीकृत नेकपा माओवादीसहितका दलहरुलाई धम्कीको भाषा छाडेर सहमतिमा आउन आग्रह गरेका छन् । पर्यटन बोर्डमा नयाँ संविधानको अन्तरबस्तुको बारेमा साझा...

लोडसेडिङ १२ घण्टामा राख्न भारतबाट २ सय ६० मेगावाट विजुली ल्याइने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसनबाट हिउँदमा थप ७० मेगावाट विजुली किन्ने भएको छ। योसँगै भारतबाट हिउँदमा दैनिक २ सय ६० मेगावाट विद्युत आयात हुनेछ। प्राधिकरणका अधिकारीहरुले भारतबाट सो भन्दा कम विद्युत...

सात प्रदेशको सहमतिप्रति कांग्रेसभित्र विद्रोह

काठमाडौं। मधेशको भुभागलाई अन्य प्रदेशमा राखिएको भन्दै असन्तुष्ट देखिएका नेपाली कांग्रेसका सभाषद्हरुले सात प्रदेशको विरोधमा हस्ताक्षर अभियान चलाएका छन्। उनीहरुले मधेशको झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, कैलाली र कञ्चनपुर हिमाल पहाडसँग जोडिएको प्रदेशभित्र राख्न...

७२ लाख घुससहित विमानस्थल भन्सारका दुई नासु पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीलाई छुटाउन ७२ लाख घुस लिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई नायब सुब्बासहित ५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ७२ लाख रुपैया बरामद भएको छ। अख्तियारको...

सार्क सम्मेलनअघि नै ५ सय र हजार भारुको प्रतिवन्ध हटाउने तयारी

काठमाडौं। नेपालमा ५ सय र १ हजार भारतीय रुपैयाको कारोबारमाथि रहेको प्रतिवन्ध हटाउने तयारी भएको छ। भारत सरकारले नेपालसँगै भुटानमाथि ५ सय र १ हजार भारतीय रुपैया चलाउन लगाउँदै आएको प्रतिवन्ध हटाउने तयारी गरेको छ। भारत...

बेलायती टेनिसस्टार मुर्रेले नेपालमा बन्यजन्तु चोरी शिकारी रोक्न सघाउने

काठमाडौं। बेलायती टेनिस स्टार एन्डी मुर्रेले नेपालमा हुने बन्यजन्तुको चोरी शिकारी र तस्करी रोक्न अभियानलाई सहयोग गर्ने भएका छन्। विश्व बन्यजन्तु कोष(डब्लुडब्लुएफ)को सद्भावना दूत घोषित मुर्रेले चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारी गतिविधि पत्ता लगाउन...
फेसबुक