शनिबार, असार २० २०७७ | Sat, July 04, 2020
नेपालको समय: २३:५८ | UK Time: 19:13

भग्नावशेषबाट ६ दिनपछि जीवितै निकालिए किशोर

काठमाडौं। भूकम्प भएको छैठौं दिन बिहीबार दिउँसो गंगोबुस्थित एक गेष्ट हाउसको भग्नावशेषमा पुरिएका एक १५ वर्षे किशोरको जीवितै उद्दार गरिएको छ। नुवाकोटका स्थानीय बासिन्दा पेम्बा लामालाई शनिबारको बिनाशकारी भूकम्पको १ सय २०* घण्टा पछि...

महाभूकम्पमा साढे ५ हजार मृत्यु

काठमाडौं। शनिबारको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या साढे पाँच हजार नाघेको छ। नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्म ५ हजार ५ सय ३६ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोक...

महाभूकम्पमा करिव ५ हजारको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं। करिव ५ हजार मानिसको ज्यान लिन गरि शनिबार आएको भुइचालोपछि नेपाल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाले सरकारले आफ्नो क्षमता भ्याएसम्म काम गरेपनि विपत्ति निकै ठूलो भएको कारण...

भूकम्पले ८० लाख प्रभावितः संयुक्त राष्ट्रसंघ

लन्डन । गत शनिवार गएको ७ दशमलव ८ रेक्टर स्केलको विध्वंशकारी महाभूकम्पका कारण ८० लाख मानिस प्रभावित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । उसको प्रारम्भिक प्रतिवेदनमा करिब १४ लाख मानिसलाई अहिले खानेकुराको अभाव छ...

महाभूकम्पमा साढे ४३ सय मृत्यु, दुर्गम क्षेत्रमा सम्पर्कबाहिर

काठमाडौं। शनिबार गएको महाभूकम्पको तेस्रो दिन बिहानसम्म मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ। गृहमन्त्रालयले ८ हजार १ सय ५४ जना घाइते भएको जनाएको छ। बढी क्षति पुगेका गोरखा, धादिङ, रसुवा, नुवाकोट,...

महाभूकम्पबाट मर्नेको संख्या ६८६ पुग्यो

काठमाण्डौं । शनिवार मध्यान्ह गएको ७ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण हालसम्म मर्नेको संख्या ६८६ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो हताहती संख्याबारे अपडेट गर्ने काम भइरहेको जनाएको छ । काठमाडौं...

नेपालमा शक्तिशाली भूकम्प, ठूलो धनजनको क्षति भएको आशंका, धरहरा ढल्यो, अरु सांस्कृतिक सम्पदा समेत क्षतविक्षत

काठमाण्डौं । नेपालमा शनिवार दिउसो शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार, काठमाण्डौं र पोखरा आसपास केन्द्रविन्दु बनाइ गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति भएको आशंका छ । एएफपीका...

ताप्लेजुङ अग्नी पीडितका लागि बेलायतमा संकलित रकम हस्तान्तरण

काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मन्च युकेले ताप्लेजुङ अग्नी पीडितका लागि संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। नेकपा एमाले, ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमालेकी युरोप...

शेरचन शुक्रबार सगरमाथातर्फ लाग्ने

काठमाडौं। सगरमाथा आरोहण गर्ने जेष्ठ नागरिक बन्ने अभियानमा रहेका म्याग्दीका आरोही मीनबहादुर शेरचन शुक्रबार सोलुखुम्बुतर्फ लाग्ने भएका छन् । सात वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा शिखर पुगेर उनले सर्वाधिक वृद्ध आरोहीको विश्वकीर्तिमान कायम गरेका...

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं। उपत्यका बाहिरबाट काठमाडौ भित्रने सबैभन्दा ठूलो नाका नागढुंगा नजिकै बुधबार बिहान बस भीरबाट खस्दा १७ जनाको मृत्यु भएको छ। बसमा सवार १४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ...

जाजरकोटमा भूकम्प

काठमाडौं। जाजरकोटमा मंगलबार साँझ दुई वटा भूकम्प जाँदा मध्यपश्चिमका जिल्लाहरुमा त्रासको अवस्था सिर्जना भएको छ। भूकम्प मापन केन्द्रले धिमी गाविसलाई केन्द्रविन्दु बनाएर साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको बताएको छ...

प्रधानमन्त्री कार्यालयको वेबसाइट ह्याक

काठमाडौं। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कार्यालयको वेबसाइट ह्याक भएको छ। सोमबार साँझबाट ह्याकरले वेबसाइटमा आफ्नो विभिन्न देश राखेका छन्। www.opmcm.gov.np खोल्दा ह्यारकहरुले राखेको कन्टेन्ट आउँछ। त्यसमा सरकार भ्रष्ट भएको भन्दै सरकारको विरोध गरिएको छ।...
फेसबुक