बुधबार, चैत २६ २०७६ | Wed, April 08, 2020
नेपालको समय: १५:५१ | UK Time: 11:06

३३ दलद्वारा संविधानसभा विघटन माग्दै अान्दोलनको घोषणा

काठमाडौं। संविधानसभा विघटनको माग गर्दै नेकपा-माओवादी मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको बैठकले संविधानसभा विघटनको माग गर्दै ‘सर्वपक्षीय अधिकारसम्पन्न राजनीतिक सभा’ का लागि आन्दोलन गर्ने निर्णय...

कांग्रेस सभाषद खड्काको उपचार ढिलाइमा दोषी भेटिएन

काठमाडौ। नेपाली कांग्रेसका जिल्ला सचिव तथा सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा घाइते भएपछि काठमाडौं लैजाने क्रममा समन्वयको अभाव देखिए पनि उनको निधनमा दोषी केही नदेखिएको निष्कर्ष कांग्रेसले गठन गरेको समितिको प्रतिवदेनमा देखिएको छ ।...

बोर्डर सडक निर्माण रोक्न माग गर्दै पत्राचार

काठमाडौं। नेपाल सरकारले दशगजा क्षेत्रसँग जोडेर एकतर्फी रुपमा गरेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गर्दै भारतसँग पत्राचार गरेको छ। पत्र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको नेपालका अधिकारीहरुले बताएका छन्। केही दिन पहिले गृह...

कांग्रेस महाधिवेशन भदौ अन्तिम साता, विपी जयन्तीको दिन उद्घाटन

काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गरेको हो। कांग्रेसले जननायक विश्वेश्ररप्रसाद...

काग्रेस महाधिवेशन भदौ १-५ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं। संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने तयारी शुरु भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको मिति र स्थान प्रस्ताव...

डिभी, पिआर र विदेशी नागरिकता लिने कर्मचारीलाई कारवाही गर्ने विधेयक सर्वसम्मत

काठमाडौं।संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उप समितिबाट सरकारले विदेशी नागरिकता, पिआर वा ग्रिनकार्ड लिएका कर्मचारीमाथि कारबाही गर्न सक्ने व्यवस्था गरेको निजामती सेवा ऐन २०४९ चौथो संशोधन विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। सो विधेयक...

पाटन स्वास्थ्य विज्ञानको उप कुलपतिमा भण्डारी पुनर्स्थापित

काठमाडौं। सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीलाई निरन्तरता दिन परमादेश जारी गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई हटाएर जयनारायण साहलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई गैर...

स्वीस बैंकमा खाता खोल्न ‘राष्ट्र बैंकले स्वीकृति दिएको छैन’

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो प्रारम्भिक अनुसन्धानमा स्विस बैंकमा रकम रहेको भनि सार्वजनिक भएका व्यक्तिलाई खाता खोल्न अनुमति दिएको नदेखिएको जनाएको छ। संसदमा अर्थ समितिमा बोल्दै राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले नाम सर्वजनिक भएका...

सत्ता र विपक्षीबीच वार्ता, अन्तर्वस्तुमा छलफलअघि प्रक्रिया स्थगितको सर्त

काठमाडौं। सत्तारुढ दल र विपक्षी दलबीच शनिबार वार्ता भएपनि तत्काल सहमति हुने संभावना भने देखिएको छैन। विभिन्न संवैधानिक निकायमा नियुक्तिको बारेमा प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा विपक्षी गठनको अध्यक्ष...

बालश्रमको इट्टा नेपालस्थित बेलायती परियोजनामा: गार्जियन

काठमाडौं। राष्ट्रसंघीय निकाय र बेलायतको सहयोगमा नेपालमा जारी अन्तर्राष्ट्रिय परियोजनाहरुमा बालश्रम प्रयोग गरेर तयार पारिएको इट्टा प्रयोग हुने गरेको खुलासा भएको छ। बेलायती पत्रिका गार्जियनको अनुसन्धानले त्यस्तो बालबालिका ८ वर्षसम्मका भएका र उनीहरुले दैनिक...

चैतमा समानान्तर सरकार बनाउने दाहालको घोषणा

काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सहमति र सम्झौतालाई उल्लघंन गर्दै एकलौटी अघि बढे चैत तेस्रो साता समानान्तर सरकार बनाउने बताएका छन्। बिहीबार पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा बोल्दै दाहालले समानान्तर सरकारको...

विवादमा परेका बेलायती राजदूतले राजिनामा दिए

काठमाडौं। धर्म परिवर्तन गराउन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै सभाषदको नाममा खुल्ला पत्र लेखेपछि विवादमा तानिएका बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले पदबाट राजिनामा दिएका छन्। स्पार्क्सले तीन मुलकमा राजदूत पदको जिम्मेवारी सहित बेलायती परराष्ट्र सेवामा...
फेसबुक