बुधबार, चैत २६ २०७६ | Wed, April 08, 2020
नेपालको समय: १६:०१ | UK Time: 11:16

करिब १० अर्ब सम्पति थप्दै विनोद चौधरी फोर्ब्सको १४१५ अौं स्थानमा

लण्डन । नेपाली उद्योगपति विनोदकुमार चौधरी यस वर्ष करिब १० अर्ब नेपाली रुपियाँ सम्पति कमाउन सफल भएका छन् । न्युयोर्कमा प्रधान कार्यालय रहेको फोर्ब्स म्यागाजिनले सोमबार सार्वजनिक गरेको विश्वका नयाँ अर्बपतिहरुको सूचीमा उनी १४१५...

संविधान निर्माणको प्रक्रिया रोकिए एमालेले सरकार छाड्ने

काठमाडौं। सत्तारूढ दल नेकपा एमालेले संविधानसभाबाट जेठ १५ मा संविधान जारी गर्ने गरी प्रक्रिया अघि नबढाइए नेपाली कांग्रेस नेतृत्वको सरकारमा बसिरहनुको औचित्य नहुने ठहर गरेको छ। एमाले मुख्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकले...

‘आन्तरिक सुरक्षाका लागि प्रचण्ड नै ठूलो चुनौति’

काठमाडौं। सरकारले आन्तरिक सुरक्षाका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३० दलीय मोर्चा चुनौति भएको जनाएको छ। उप प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिकाको राज्य व्यवस्था समितिलाई सोमबार यस्तो जानकारी गराएका...

यौन दुराचारी क्यानडालीलाई सात वर्ष जेल

काठमाडौं। ललितपुर जिल्ला अदालतले एक किशोरमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई सात वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले क्यानडाली नागरिक म्याकिन्टसले झुटो बोलेर र प्रलोभनमा पारेर...

विपक्षी मोर्चाको शक्ति प्रदर्शन, सहमतिमा फर्किन सत्तारुढ दललाई एक साता

काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरुलाई नयाँ संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया रोकेर सहमतिमा आउन एक साताको समय दिएका छन्। एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले राजधानीको खुलामञ्चमा आयोजना गरेको...

आज विपक्षी मोर्चाको शक्ति प्रदर्शन

काठमाडौं। नयाँ संविधानको सहमति बन्न नसकेको अन्तर्वस्तुलाई बहुमतीय प्रक्रियाबाट छिनोफानो लगाउने प्रक्रियाको विरोध गर्दै आएको एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ। पहिलो चरणको अन्तिम दिन विपक्षी मोर्चाले...

को को मनोनित भए एमाले केन्द्रिय कमिटीमा

काठमाडौ। नेकपा एमाले स्थायी कमिटीले दसजना मनोनित केन्द्रीय सदस्य थप्दै केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको नामलाई बुधबार भएको स्थायी कमिटीको बैठकले अनुमोदन गरेको हो । महासचिव ईश्वर पोखरेलले...

को हुन् भावी प्रधान सेनापति क्षेत्री?

काठमाडौं।सरकारले उपरथी राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा गरी पदस्थापना गरेकोछ। बढुवासँगै क्षेत्रीको प्रधान सेनापति हुने बाटो खुलेको छ। ‘नेपाली सेनाका उपरथी राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा गरी पदस्थापना गरिएको छ,’ मन्त्रिपरिषद बैठक सकिएपछि सूचना तथा सञ्चारमन्त्री...

बाग्लुङ-१ को उप निर्वाचनमा चार नाम सिफारिस

काठमाडौं। बाग्लुङ– १ मा आगामी चैत्र २८ गते हुने उपनिर्वाचनमा एनेकपा माओवादी, बागलुङले चार नेतालाई उमेद्वारको लागि सिफारिस गरेको छ। एमाओवादीले प्रचार विभागका प्रमुख कृष्ण के.सी.,जिल्ला सदस्य गीता शर्मा, तिलक उप्रेती र यज्ञबल्लभ शर्माको...

माघ महिनामा मात्रै दस महिलाको हत्या

काठमाडौँ। माघ महिनामा मात्रै कम्तीमा दस  महिलाको हत्या भएको छ। सञ्चारिका समूहले गत माघ १ देखि २९ गतेसम्म १४ वटा राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमन गर्दा १० जना किशोरी तथा महिलाको हत्या भएको भेटेको...

कांग्रेसले चुनावमा अन्तरघात गर्ने सुजातासहित एक सयलाई माफी

काठमाडौं।नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै अनुशासन कारबाहीमा परेका केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सयभन्दा बढी नेता तथा कार्यकर्तालाई माफी दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकले...

नेपालका सौगात विष्ट विश्वकै कान्छा फिल्म निर्देशक

काठमाडौं । विश्वकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गर्ने रेकर्ड नेपालका सौगात विष्टले बनाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स्बाट पाएको विश्वकै कान्छा निर्देशक भएको प्रमाणपत्र उनले देखाए...
फेसबुक