
लन्डन । बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जितेको छ ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स ग्राउन्डमा आइतबार भएको खेलमा गुरुजी इलिटलाई २-० गोलले पराजित गर्दै राङभाङ समाज यूकेले उपाधि हात पारेको हो । यस्तै महिलातर्फ तामाङ समाज यूकेको टीमले जितेको छ । रन्डरबोल्ट उपविजेता बनेको छ ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने